Kavi Gurukul

Kavi Gurukul KAVI GURUKUL

13/04/2025
यो सत्य हो ओ मित्र ! भित्र धेरै खेल भो ।हो यो बृहन्नला यो शाला सर ! भो भयो भोयो हिज्जो जडा यो न त पुरुष न महिला हो कि खै...
13/04/2025

यो सत्य हो ओ मित्र ! भित्र धेरै खेल भो ।
हो यो बृहन्नला यो शाला सर ! भो भयो भो

यो हिज्जो जडा यो न त पुरुष न महिला
हो कि खै🤔 जस्तैः तेस्तै।।

ले 😂यो शाले ! शकुनीको चालमा झेल मेला
ओ ! यो जीवन कुम्भ त्यो ठूलो भो त्यो शनै बिस्तार

यति ज्याल लहारा झेल भो कि ! यो झ्याङ्ग भो ब्याङ्ग
अरे यो गित यो गीता भन्ने उ सन्जय , यो बिराट हो।।

11/04/2025

#योग

07/04/2025

नाहं वशामी वैकुण्ठे.............🤔

07/04/2025

के रहेछ अन्तिममा हे माँ
दुई सय पेजमा ओ रमा🕵️‍♂️

सुनौ है त्🙏

06/04/2025

जाँदाजादैँ।।

06/04/2025

राम नहमीको शुभकामना 🙏🙏अर्थात
रा2म3 उच्चारणमा महाभारत हुँदै 🤔🕵️‍♀️

सत्य लोक उजागर गर्ने छौं , कवि गुरु कुलमा😍🙏👁️

05/04/2025

नागको मालामा सहियेकी
नागहरु फणा फुलाई रहेका👁️

तीन नेत्र खुल्ला निलान्जली
अर्ध चन्द्रमा भयेकी भैरवी

काली कमली कमलालाई
हामी चिन्तन गर्द छौँ ।।

KrishNa 1.0 Das Angs | कृष्ण दश अंश  Poverty can't die easily! || Poem 1
04/04/2025

KrishNa 1.0 Das Angs | कृष्ण दश अंश Poverty can't die easily! || Poem 1

KrishNa 1.0 Das Angs | कृष्ण दश अंश | poem Book | Sanjay Niroula Book Credit :Book : KrishNa 1.0 Das AngsSector : PoemPubliser : © Jyoti Malla NiroulaFirst...

04/04/2025

हे माया ! यो तनलाई बास
बास बनाउ मुरली बनाउ

ओ माँ ! यो तनलाई बासुदेव
यो बृन्द ! है राधा धारा समाउ ।।

03/04/2025

इन्द्रादी देवता द्वारा दुर्गाको ध्यान ।।

02/04/2025

ॐ नमो भगवते वाशुदेवाय।।

Address

Panchyakanya/8
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kavi Gurukul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share