22/08/2026
भोली भदौ ७ गते आइतबार परमेश्वरको जन लगायत टिम हरू उपवास सहित काठमाडौं आउँदै हुनुहुन्छ !!! काठमाडौं लगायत विभिन्न जिल्ला हरू बाट आउनु हुने सम्पुर्ण महानुभाव हरू लाई परमेश्वरको जन ले व्याक्तिगत भेटेर Healing/Deliverance/Prayer impartiton/गर्नु हुने भएकोले प्रार्थना Receive गरी आत्मिक लाभ लिनको लागी निम्न मिति स्थान र फोन मा सम्पर्क गरि आउन सक्नुहुनेछ ;
समय ~११ बजे देखि
स्थान:- भत्केको पुल बसस्टप -सांला खोला,नयाँ वस्ति आनन्दटोल, नयाँ बसपार्कको पुलको तलबाट भत्केको पुल जाने गाडि लाग्छ
सम्पर्क न.9807416124