हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान

  • Home
  • Nepal
  • Lalitpur
  • हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, Ekantkuna, Lalitpur.
(2)

26/06/2026

नाङ्गो हतियार प्रदर्शन तर प्रशासन मौन

हिजो बिहीबार सप्तरी सदरमुकाम राजविराज मा मुस्लिम समुदायबाट आयोजित मोहर्रम पर्व मनाउने क्रम मा नाङ्गो खुकुरीसहित हातहतियार खुलेआम देखाइएको छ । यस अधि जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक अपील जारी गर्दै मोहर्रम मनाउँदा कुनै पनि प्रकार को हतियार प्रदर्शन नगर्न सूचना प्रकाशित गरिएको थियो । तर उक्त निर्देशनलाई बेवास्ता गर्दै मुस्लिम हरूबाट प्रहरी अगाडि नै नाङ्गो खुकुरीसहित उद्दण्ड अराजकता देखाउँदा पनि स्थानीय प्रशासन रहस्यमय ढङ्गबाट मौन बसेको देखिन्छ । सामाजिक सद्भाव खलबलाउन देखाइएको यस्ता उग्र र अराजक प्रदर्शन बाट गैर-मुस्लिम समाज आतङ्कित भईरहेको बताइन्छ ।

26/06/2026

मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) युवराज कट्टेल समक्ष जनजाति कल्याण आश्रम, आमाको माया छात्रावास विराटनगरका विद्यार्थीहरुद्वारा गीता पाठ प्रस्तुतिकरण 🚩

कारबाही हुन्छ त...?मुसलमान हरूको को पर्व "मोहर्रम" मनाउने क्रममा कुनै प्रकार का हातहतियार को प्रदर्शन गर्न नपाउने गरि सप...
26/06/2026

कारबाही हुन्छ त...?

मुसलमान हरूको को पर्व "मोहर्रम" मनाउने क्रममा कुनै प्रकार का हातहतियार को प्रदर्शन गर्न नपाउने गरि सप्तरी जिल्ला प्रशासनबाट सार्वजनिक सूचना जारी भएको थियो तर त्यसलाई पूर्णरुपमा बेवास्ता गर्दै नाङ्गो खुकुरीसहित मोहर्रम मनाइएको देखिन्छ । प्रशासनिक सूचनालाई पूर्ण अवहेलित हुँदा जिल्ला प्रशासन कार्यालयबाट कारबाही हुनुपर्छ । भएन भने कानुन सबै कालागि समान ढङ्गबाट लागु हुँदैन भन्ने सन्देश जाने र त्यसबाट भ्रमपूर्ण व्याख्या समेत हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

"अजान" प्रतिबन्धित....?अन्तर्राष्ट्रिय समाचार संस्था "द प्रिन्ट" ले जनाए अनुसार डेनमार्कले देशभरि नै इस्लाम धर्मको प्रार...
26/06/2026

"अजान" प्रतिबन्धित....?

अन्तर्राष्ट्रिय समाचार संस्था "द प्रिन्ट" ले जनाए अनुसार डेनमार्कले देशभरि नै इस्लाम धर्मको प्रार्थनाको लागि आह्वान गरिने 'अजान' माथि कानुनी प्रतिबन्ध लगाउने योजना बनाएको छ । देशका आप्रवासन मन्त्री मोर्टन बोड्सकोभले यसै हप्ता उक्त घोषणा गरेका हुन । ​बोड्सकोभले भने, "डेनमार्कका छतहरूमा अजान को आह्वान सुनिनु हुँदैन। डेनमार्कमा यसको कुनै स्थान छैन । तपाईं डेनमार्कमा हिंडिरहँदा इस्लामाबादको कुनै उपनगरमा आइपुग्नुभयो कि भन्ने शंका तपाईंमा हुनु हुँदैन"।

26/06/2026

मोहर्रम.... धार्मिक पर्व वा आतङ्कित पार्ने अवसर...?

प्रशासनबाट सचेत गराइए पनि मोरङ्ग को रानी भन्सार नाकामा यसरी मनाए मुस्लिम हरूले मोहर्रम...

Address

Ekantkuna
Lalitpur

Telephone

+9779851055700

Website

Alerts

Be the first to know and let us send you an email when हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share