हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान

  • Home
  • Nepal
  • Lalitpur
  • हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, Ekantkuna, Lalitpur.
(1)

23/07/2026
23/07/2026

हर्क साम्पागं को धम्की......?

अतिवादी हर्क ...?नेपालका हिन्दू धर्मावलम्बीलाई भारतीय करार गर्दै हर्क साम्पागं । ५ साउनमा जानकी मन्दिर छिर्न नपाएपछि जनक...
22/07/2026

अतिवादी हर्क ...?

नेपालका हिन्दू धर्मावलम्बीलाई भारतीय करार गर्दै हर्क साम्पागं । ५ साउनमा जानकी मन्दिर छिर्न नपाएपछि जनकपुरबासीलाई ‘भारतीय’ करार गर्दै हर्क साम्पागंले मधेसी समुदायको राष्ट्रियतामाथि गम्भीर आक्षेप लगाएकाछन् । हर्क साम्पागं ‘क्रिश्चियन धर्मावलम्बी भएको र गाई खान पाउनुपर्छ’ भन्ने आवाज उठाउँदै आएको हुँदा जनकपुरका स्थानीयले उनलाई जानकी मन्दिर प्रवेशमा निषेध गरेका थिए । जानकी मन्दिर मात्र होईन संसारभरका सबै हिन्दू मन्दिरहरुमा गैर हिन्दूलाई प्रवेश निषेध गरिएको हुन्छ ।

ॐ नम: शिवाय 🔱आस्था, विश्वास र भक्ति .... साउन को पहिलो सोमबार आराध्यदेव भगवान पशुपतिनाथ को दर्शन  🚩फोटो @ online khabar ...
20/07/2026

ॐ नम: शिवाय 🔱

आस्था, विश्वास र भक्ति .... साउन को पहिलो सोमबार आराध्यदेव भगवान पशुपतिनाथ को दर्शन 🚩
फोटो @ online khabar बाट साभार

बङ्गलादेशी मुस्लिम धर्मगुरु नेपालमाबङ्गलादेशबाट ९ जना मुस्लिम धर्मगुरु काठमाडौं आएका छन् । उनीहरू शनिबार राति क्वालालम्प...
20/07/2026

बङ्गलादेशी मुस्लिम धर्मगुरु नेपालमा

बङ्गलादेशबाट ९ जना मुस्लिम धर्मगुरु काठमाडौं आएका छन् । उनीहरू शनिबार राति क्वालालम्पुर–काठमाडौं उडानबाट नेपाल आएका हुन् । ३० दिनको पर्यटक भिसा लिएर नेपाल आएका धर्मगुरुहरूमा एमडी अक्कास अली, अमिनुल इस्लाम, एमडी मुस्ताफिजार रहमान, एमडी गोलाम मोस्तोफा, एमडी मोक्लासुर रहमान, एकेएम मोनिरुज्जमान लावलु, सैयद शौकत अली, एमडी मोन्सुर रहमान र एमडी अनिसुर रहमान रहेका छन् । उनीहरूको नेपाल भ्रमणको उद्देश्यबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । यसरी पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्ने गरेको समाचार हरु विगत मा सार्वजनिक हुँदै आएको छ । यस पटक पनि यी मुस्लिम धर्म गुरु हरूको भ्रमण उद्देश्य सार्वजनिक नगरिएका कारण शङ्कास्पद बनेको देखिन्छ ।
फोटो @ online khabar बाट साभार

https://www.facebook.com/share/p/1F6RPM4dVP/
19/07/2026

https://www.facebook.com/share/p/1F6RPM4dVP/

भारतीय संविधानबाट ‘धर्म निरपेक्षता’ हटाउन माग । भारतीय जनता पार्टीका राज्यसभा सांसद भीम सिंहले भारतीय संविधानबाट धर्म निरपेक्षता हटाउनुपर्ने विधेयक पेश गरेकाछन् ।

Address

Ekantkuna
Lalitpur

Telephone

+9779851055700

Website

Alerts

Be the first to know and let us send you an email when हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share