11/25/2021
Happy Thanksgiving!!
United Nepalese Fellowship wishes, Happy Thanksgiving to all our Facebook followers, Friends and families. Thank you all for your prayer, love, and support.
As the bible says on Psalm 100
Make a joyful noise unto the Lord, all ye lands.
Serve the Lord with gladness: come before his presence with singing.
Know ye that the Lord he is God: it is he that hath made us, and not we ourselves; we are his people, and the sheep of his pasture.
Enter into his gates with thanksgiving, and into his courts with praise: be thankful unto him, and bless his name.
For the Lord is good; his mercy is everlasting; and his truth endureth to all generations.
हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
आनन्दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ।
परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस,
र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
किनभने परमप्रभु भला हुनुहुन्छ, र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रही नै रहन्छ।