Bhutanese Community in Roanoke, Virginia

Bhutanese Community in Roanoke, Virginia Welcome to the Bhutanese Community in Roanoke, Virginia

Join us for our annual walk event on Saturday, May 30th, 2026, at Elmwood Park, as BAPS Charities partners with Carilion...
04/05/2026

Join us for our annual walk event on Saturday, May 30th, 2026, at Elmwood Park, as BAPS Charities partners with Carilion Clinic Foundation to make a lasting impact in Virginia's Blue Ridge and beyond. Your dedication to excellence and philanthropy has been instrumental in empowering organizations like ours to drive positive change.

All donations to BAPS Charities are fully tax-deductible and allocated solely for charitable purposes. Our organization supports various initiatives, including:
- Over 50 schools
- 5 hospitals, as well as health seminars
- Environmental conservation efforts
- Community development projects
- Disaster relief efforts worldwide

Register now using the attached link or QR code: https://walk2026.na.bapscharities.org/roanoke. Thank you for your continued support.

Join us for the BAPS Charities Walk | Run! It’s more than a race — it’s a movement for the greater good. Step forward for health, community, and the .

भावपूर्ण श्रद्धाञ्जलीआयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन त्यो!ईन्दै् बिन्ति गरून झुकेर पदमा त्यो  बिन्ति मान्द...
10/14/2025

भावपूर्ण श्रद्धाञ्जली

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन त्यो!
ईन्दै् बिन्ति गरून झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो !!

नचाहेरै स्विकार्नु पर्ने एउटा नमिठो सत्य! तपाईं को अभाव सधैं खड्किरहने छ हाम्रो सिगों परिवारलाई!!

आज मिति २०८२ अशोज २८ गते मगंलबार बिहान ४ः२७ बजे अर्थात October 14 -2025 का दिन रौनक भर्जिनिया निवासी श्री डिल्लीराम बास्कोटा ज्यु को ९३ वर्षको असामाहिक निधन भएकाले हामीसम्पूर्ण रौनक,भर्जिन्या बासी अतिनै दुखित छौ I

हामी रौनक भूटानीस उक्त घर परिवार तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस् र साथमा संबेदना व्याक्त गर्न चाहन्छौ। साथै दिवंगत आत्माले शान्ती पाओस भनी कामना गर्दछौ र सम्पूर्ण जनसमुदायलाई जानकारी गराउँदै यस शोकसन्तप्त परिवारजन प्रति साहानुभुती तथा समवेदना प्रकट गर्ने क्रममा सहभागीभैदिनुहुन हार्दिक अनुरोध गर्दछौ!!

Note:- We will be updating the funerals as soon as we receive the info !


🙏धन्याबाद🙏

भावपूर्ण श्रद्धाञ्जलीआयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ईन्द्रै बिन्ति गरून झुकेर पदमा बिन्ति मान्दैन त...
11/03/2024

भावपूर्ण श्रद्धाञ्जली

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
ईन्द्रै बिन्ति गरून झुकेर पदमा बिन्ति मान्दैन त्यो !!!
नचाहेरै स्विकार्नु पर्ने एउटा नमिठो सत्य !
तपाईको अभाव सधै खड्किन्छ हाम्रो सिगों परिवारलाई !!!
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ति गरुन झुकेर पदमा बिन्ति मान्दैन त्यो
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर डर्दैन त्यो
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।

मिति 11/02/2024 का दिन रौनक भर्जिनिया निवासी श्री कुल थापा र नन्दु थापा का बुबा विर्ख थापाको असामाहिक निधन अष्ट्रेलिया होवर्टमा भएकाले हामीसम्पूर्ण रौनक बासी अतिनै दुखित भएका छौं I

भूट्नीस कम्युनिटी ईन रौनक (Bhutanese Community in Roanoke, VA) - (BCR) उक्त घर परिवार तथा दिवंगत आत्माको चीरशान्तिको कामनाका साथै हार्दिक श्रद्धाञ्जली अर्पण गर्र्दै परिवारका सम्पूर्ण सदस्यहरूमा हार्दिक सम्वेदनाका साथै शोकाकूल परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् एवं दिवंगत आत्मालाई शान्ति मिलोस् र स्वार्गमा बास होस् भनी भगवानसँग प्रार्थना गर्दै सहभागी हुन हार्दिक अनुरोध गर्दछ। गर्दछ।

Address:-
3224 Christian Avenue NW
Roanoke VA 24012

Contact:
BAL THAPA - 540 589 0753
HITH HAPA - 540 892 4799

🙏धन्याबाद🙏

BHUTANESE COMMUNITY IN ROANOKE, VA
BCR

09/29/2024
भावपूर्ण श्रद्धाञ्जलीआयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन त्यो!ईन्दै् बिन्ति गरून झुकेर पदमा त्यो  बिन्ति मान्द...
07/29/2024

भावपूर्ण श्रद्धाञ्जली

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन त्यो!
ईन्दै् बिन्ति गरून झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो !!

नचाहेरै स्विकार्नु पर्ने एउटा नमिठो सत्य! तपाईं को अभाव सधैं खड्किरहने छ हाम्रो सिगों परिवारलाई!!

आज मिति एप्रेल 07/28/2024 का दिन रौनक भर्जिनिया निवासी श्री Hith Thapa का बुबा हरिलाल थापाको असामाहिक निधन भएकाले हामीसम्पूर्ण रौनक बासी अतिनै दुखित छौ I

हामी रौनक भूटानीस कम्युनिटी (Roanoke Bhutanese Community,BCR) उक्त घर परिवार तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस् र साथमा संबेदना व्याक्त गर्न चाहन्छौ। साथै दिवंगत आत्माले शान्ती पाओस भनी कामना गर्दछौ र सम्पूर्ण जनसमुदायलाई जानकारी गराउँदै यस शाेक सन्तप्त परिवारजन प्रति साहानुभुती तथा समवेदना प्रकट गर्ने क्रममा सहभागीभैदिनुहुन हार्दिक अनुरोध गर्दछौ!!

Address:-
3424 crittendon Ave Nw Roanoke va 24012

आत्मा अमर छ, न यो जन्मन्छ न मर्छ (भगवतगीता)

🙏धन्याबाद🙏
President/secretary
BCR

Funeral service of LateHARILAL THAPA  is scheduled for: DATE: TUESDAY, JULY 30, 2024TIME: (2:00 - 4:00) PMHome  Address:...
07/29/2024

Funeral service of Late
HARILAL THAPA is scheduled for:
DATE: TUESDAY, JULY 30, 2024
TIME: (2:00 - 4:00) PM

Home Address:
3424 Crittendon Avenue
Roanoke, VA 24012

Funeral Home ADDRESS:
1002 Moorman Avenue
Roanoke, VA 24016

CONTACT PERSON:
BAL THAPA: 540-589-0753
PREM THAPA: 540-354-2224
HARKA THAPA: 540-467-0565
KAILASH THAPA: 540-676-6256
BHANU THAPA: 540-761-9869

२०२३ दिवाली र भाईटीकाको साईत
11/08/2023

२०२३ दिवाली र भाईटीकाको साईत

Let’s get Together.
10/13/2023

Let’s get Together.

अन्तर्राष्ट्रिय पञ्चाङग निर्णय समिति द्वारा उपलब्ध विजय दशमी २०८० को साइत ।
10/12/2023

अन्तर्राष्ट्रिय पञ्चाङग निर्णय समिति द्वारा उपलब्ध विजय दशमी २०८० को साइत ।

भावपूर्ण श्रद्धाञ्जली“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन त्यो!ईन्दै् बिन्ति गरून झुकेर पदमा त्यो  बिन्ति मान्...
04/23/2023

भावपूर्ण श्रद्धाञ्जली

“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन त्यो!
ईन्दै् बिन्ति गरून झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो !!

नचाहेरै स्विकार्नु पर्ने एउटा नमिठो सत्य! तपाईं को अभाव सधैं खड्किरहने छ बढिआमा!!

आज मिति एप्रेल २३ २०२३ (Sunday April 23rd , 2023) का दिन रौनक भर्जिनिया निवासी श्री Chet Adhikari की ममतामयी आमा कौशिला अधिकारीको अष्ट्लिएन एडिलेड सहरमा 93 वर्षको उमेरमा असामाहिक निधन भएकाले हामीसम्पूर्ण रौनक बासी अतिनै दुखित छौ I

हामी रौनक भूटानीस कम्युनिटी (Roanoke Bhutanese Community,BCR) उक्त घर परिवार तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस् र साथमा संबेदना व्याक्त गर्न चाहन्छौ। साथै दिवंगत आत्माले शान्ती पाओस भनी कामना गर्दछौ र सम्पूर्ण जनसमुदायलाई जानकारी गराउँदै यस शाेक सन्तप्त परिवारजन प्रति साहानुभुती तथा समवेदना प्रकट गर्ने क्रममा सहभागीभैदिनुहुन हार्दिक अनुरोध गर्दछौ!!

Contact:
Yadhu adhikari
+1 (540) 815-0071

Chet adhikari
540) 676-8272

Karna Adhikari
540) 682-3522

Address:-
3337 crittendon Ave Nw Roanoke va 24012

आत्मा अमर छ, न यो जन्मन्छ न मर्छ ।
(भगवतगीता)

🙏धन्याबाद🙏
President/secretary
BCR

Address

Roanoke, VA
24012

Alerts

Be the first to know and let us send you an email when Bhutanese Community in Roanoke, Virginia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share