बाटो, सत्य र जीवन येशु ख्रीष्ट ।

बाटो, सत्य र जीवन येशु ख्रीष्ट । This is a Gospel program to share Word of God. Jesus said : " All authority in heaven and on earth has been given to me.

Therefore go and make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holi Spirit.

02/01/2025
येशु ख्रीष्टको जन्म ।“तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, ...
12/24/2023

येशु ख्रीष्टको जन्म ।

“तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ।

आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।

तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”

तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने,

“सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति!”“
‭‭लूका‬ ‭2‬:‭10‬-‭14‬ ‭

08/14/2023

Yeshu timi mahan chhau - Nepali Christian song - Nepali Christian bhajan - Christian gospel song..............................परमेश्वरको भजन गीतहरु तथा बचनह...

सुन्नु र गर्नु ( पालन ) 8
07/24/2023

सुन्नु र गर्नु ( पालन ) 8

सुन्नु र गर्नु ( पालन ) 6
07/24/2023

सुन्नु र गर्नु ( पालन ) 6

सुन्नु र गर्नु ( पालन ) 5
07/24/2023

सुन्नु र गर्नु ( पालन ) 5

सुन्नु र गर्नु ( पालन ) 3
07/24/2023

सुन्नु र गर्नु ( पालन ) 3

Address

Reynoldsburg, OH
43068

Opening Hours

Monday 1pm - 4pm
Tuesday 1pm - 4pm
Wednesday 1pm - 4pm
Thursday 1pm - 4pm
Friday 1pm - 4pm
Saturday 1pm - 4pm

Telephone

4253993781

Website

Alerts

Be the first to know and let us send you an email when बाटो, सत्य र जीवन येशु ख्रीष्ट । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to बाटो, सत्य र जीवन येशु ख्रीष्ट ।:

Share

Category