Shree Radha Krishna Mandir Ohio

Directions Website

Shree Radha Krishna Mandir Ohio आराधना केन्द्र

10/19/2026

जय श्रीराधे श्याम। देश तथा विदेशमा रहनु हुने भक्तजनलाई २०८३ सालको विजय दशमीको मंगलमय शुभकामना !!!

10/19/2026

जय श्रीराधे श्याम। आश्विन शुक्लपक्ष श्रीपापांकुशा एकादशीको मंगलमय शुभकामना !!!

10/12/2026

जय श्रीराधे श्याम।
अमूल्य समयको पालना गरौं र श्रीराधाकृष्ण मन्दिरको सत्संग कार्यक्रममा सहभागी बनौं।

10/11/2026

जय श्रीराधे श्याम। सम्पूर्ण भक्तजनमा घटस्थापनाको अन्नत शुभकामना !!!

10/09/2026

जय श्रीराधे श्याम। सम्पूर्ण भक्तजनमा अन्नत शुभकामना !!!

10/09/2026

जय श्रीराधे श्याम। सम्पूर्णमा सादर निमन्त्रणा साथै अनन्त शुभकामना ।

10/09/2026

जय श्रीराधे श्याम। पितृपक्षलाई सम्मान छ र सवैले सेयर गरौं।

10/08/2026

जय श्रीराधे श्याम।
सम्पूर्ण भक्तजनहरू जानकारी हेरौं र हिन्दूहरूको महान चाड बडा दशैँ तथा विजय दशमीको शुभ साइत मानौं।
बडा दसैँ २०८३ (2026) सालको उपलक्षमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण धर्म प्रेमी भक्तवृन्दमा अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक परिषद् एवं श्रीराधाकृष्ण मन्दिर शुख, शान्ति र सम्वृदी को कामनाका साथै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ।

Address

840 Rosehill Road
Reynoldsburg, OH
43068

Opening Hours

Monday 8am - 5pm
Tuesday 8am - 5pm
Wednesday 8am - 5pm
Thursday 8am - 5pm
Friday 8am - 5pm
Saturday 8am - 5pm
Sunday 8am - 5pm

Alerts

Be the first to know and let us send you an email when Shree Radha Krishna Mandir Ohio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share