12/15/2024
**भावपूर्ण श्रद्धाञ्जली**
हामी सबैलाई स्तब्ध बनाउँदै, हाम्रो प्रिय
दुर्गा गुरूङ भान्जीको असमयिक निधनले गहिरो
शोक र पीडा दिएको छ।
भान्जीको सरलता, निष्ठा, र माया सधैं हाम्रो हृदयमा
अमर रहनेछ।
यस कठिन घडीमा, हामी उहाँप्रति
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल
परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
ॐ मणि पद्मे हूँ
Chepe Ghondey Pariwar
Pittsburgh, Pennsylvania
USA