Sri Radha Krishna Mandir

Sri Radha Krishna Mandir Radha krishrna and shiva temple is located in pittsburg, ca.

05/23/2024

बैशाख शुक्ल पूर्णिमा ,बुद्ध जयन्ती, चण्डी पूर्णिमा, कूर्म जयन्ती तथा उभौली पर्वको सबैमा हार्दिक मंगलमय शुभकामना 🙏🙏

05/21/2024

आज बैशाख शुक्ल चतुर्दशी नृसिंह जयन्ती , भगवान नरसिंहले सबैको कल्याण गरुन । सबैमा शुभकामना 🙏🙏

05/18/2024

पाप मोचन भई अनावश्यक मोह र अशक्तिबाट मुक्त हुने मोहिनी एकादशी ब्रतको सबैमा शुभकामना 🙏🙏

05/16/2024

असीमित धैर्यता,सहनसिलता र उदारताकी प्रतिमूर्ति जगतजननी सीता माताको जन्मोत्सव सीता जयन्तीको सबैमा शुभकमाना 🙏🙏

05/10/2024

थोरै दान गर्दा पनि अक्षय फल पाईने अक्षय तृतीया तथा परशुराम जयन्तीको हार्दिक मंगलमय शुभकामना ।🙏🙏

05/04/2024

संपूर्ण सौभाग्य प्राप्त हुने तथा सारा पाप नाश गर्ने बरूथिनी एकादशी ब्रतको सबैमा शुभकामना ।

04/23/2024

चैत्र शुक्ल पूर्णिमा हनुमान ज्यन्तिको सबैमा शुभकामना ।

04/19/2024

श्रद्धा पूर्वक ब्रत गर्नाले सम्पूर्ण ईक्षा पूर्ण हुने कामदा एकादशी ब्रतको सबैमा शुभकामना ।

शुभ-उपनयन बधाई छ कुमार हरु दुबै जनालाई ।
04/19/2024

शुभ-उपनयन
बधाई छ कुमार हरु दुबै जनालाई ।

 #वैदिक सनातन हिन्दु धर्म तथा संस्कार रामनवमीको सबैमा शुभकामना 🙏🙏 श्रीरामवन्दना आपदामापहर्तारम दातारम सर्वसम्पदाम ।लोकाभ...
04/17/2024

#वैदिक सनातन हिन्दु धर्म तथा संस्कार
रामनवमीको सबैमा शुभकामना 🙏🙏
श्रीरामवन्दना
आपदामापहर्तारम दातारम सर्वसम्पदाम ।
लोकाभिरामं श्रीरामं भूयो भूयो नामाम्यहम ।।
भावार्थ :
आपद हरण गर्नुहुने , सबै सम्पत्ति दिनुहुने र लोकले प्रिय मानिएका भगवान रामचन्द्रलाई म बारम्बार प्रणाम गर्दछु ।

04/07/2024

भोली April 8th सोमबारे औंशी तथा सूर्य ग्रहण
सूरूवात:- बिहान १०:०५
मध्य :- बिहान ११:११
मोक्ष :- मध्याह्न १२:२१

03/24/2024

सम्पूर्ण नेपालीहरुलाई रंगीन र सुखमय बनाउने होली पर्वले यहाँहरु सबैको जीवन सदैव उल्लासमय होस, होलीको शुभकामना 🙏🙏

Address

2124 Apricot Court
Pittsburg, CA
94565

Telephone

+15104396779

Website

Alerts

Be the first to know and let us send you an email when Sri Radha Krishna Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Sri Radha Krishna Mandir:

Share