HImalayan Buddhist Community of Nepal in USA

HImalayan Buddhist Community of Nepal in USA This page has been created to official use for HIMALAYAN BUDDHIST COMMUNITY OF NEPAL IN USA. Himalayan Buddhist Community was established on 2006 AD.

न्युयोर्कमा संयुक्त बुद्ध जयन्ती।समाचार संप्रेषणको लागि NYC Nepal News लाई धन्यवाद।https://www.facebook.com/share/1DF7YK...
07/06/2026

न्युयोर्कमा संयुक्त बुद्ध जयन्ती।
समाचार संप्रेषणको लागि NYC Nepal News लाई धन्यवाद।

https://www.facebook.com/share/1DF7YKrkkD/?mibextid=wwXIfr

बुद्धको संदेशलाई विश्वमाझ फैलाउन न्यूयोर्कमा पहिलोपटक एसियाका बौद्धमार्गी रहेका देशहरुले सामुहिक रुपमा दिवश .....

Thank you Vishwanes.com for the newshttps://vishwanews.com/post/89052
07/06/2026

Thank you Vishwanes.com for the news

https://vishwanews.com/post/89052

न्यूयोर्क न्यूयोर्कको PS 69Q – द ज्याक्सन हाइट्स स्कूलमा Bangladesh Buddhist Community of New York Inc. (BBCNY) ले पहिलोपटक १० राष्ट्रका बौद्ध समुदाय ...

Mayor Mamdani joins the historic Vesak Day with Buddhist communities from over 10 countries.Thank you all for your suppo...
07/06/2026

Mayor Mamdani joins the historic Vesak Day with Buddhist communities from over 10 countries.

Thank you all for your support and participation.

Buddhist communities representing ten countries came together in Jackson Heights, Queens, on Sunday for what organizers describe as the largest unified Vesak Day celebration in New York City's history, drawing hundreds of devotees, monastics and city officials, including Mayor Zohran Mamdani.

न्युयोर्कमा ईतिहास रचियो।
07/06/2026

न्युयोर्कमा ईतिहास रचियो।

मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङन्यूयोर्क, जुन २८। विश्वकै सबैभन्दा विविध संस्कृतिको शहर न्यूयोर्कमा पहि....

बुद्ध जयन्तीको निमन्त्रणा 🙏न्यूयोर्क शहरमा पहिलो पटक विभिन्न देशका बौद्ध समुदायहरू एकताबद्ध भई संयुक्त बुद्ध जयन्ती मनाउ...
06/23/2026

बुद्ध जयन्तीको निमन्त्रणा 🙏

न्यूयोर्क शहरमा पहिलो पटक विभिन्न देशका बौद्ध समुदायहरू एकताबद्ध भई संयुक्त बुद्ध जयन्ती मनाउन लागेका छौं।

हामी तपाईंहरूलाई Vesak Day (बुद्ध जयन्ती) को ऐतिहासिक संयुक्त उत्सवमा निमन्त्रणा गर्न पाउँदा अत्यन्तै हर्षित छौं। यस पटक नेपाल, भुटान, भारत, श्रीलंका, तिब्बत, बंगलादेश, जापान, थाइल्याण्ड, म्यानमार लगायत अनेकौं राष्ट्रका बौद्ध समुदायहरु बुद्ध जयन्तीको लागि एउटै मञ्चमा जम्मा हुँदैछौं।

हामीले दिउँसोको भोजन सहित शान्ति परेड, धार्मिक प्रवचन, शान्ति पूजा र सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछौं। यस बर्षको लागि ब्यवस्थापन र प्रायोजनको जिम्मेवारी बंगलादेश बुद्धिष्ट कम्युनिटीले लिएको छ।

तपाई हामी जुनसुकै पृष्ठभूमिका भए पनि, शान्ति, करुणा र एकताको भावना साझा गर्ने यो एउटा सुन्दर अवसर हो। यस ऐतिहासिक समारोहमा यहाँहरु सबैलाई स्वागत छ!

कार्यक्रमको विवरण:
मिति: आइतबार, जुन २८
समय: बिहान ९ बजे देखि ४ बजे सम्म
स्थान: PS 69 School
ठेगाना: 77-02 37th Ave. Jackson Heights, NY 11372
समय: बिहान ९ बजे देखि अपराह्न ४ बजे सम्म

हामी सबै व्यक्तिहरू र संघ संस्थाहरूलाई यस उत्सवमा सहभागी हुन आग्रह गर्दछौं। आउनुहोस्, संयुक्त बुद्ध जयन्तीलाई सभ्य र भब्य बनाऔं।

Address

7220 Rooseevelt Avenue
New York, NY
11372

Website

Alerts

Be the first to know and let us send you an email when HImalayan Buddhist Community of Nepal in USA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share