09/17/2026
आज विश्वकर्मा पूजा
यन्त्र, औजार, मेशिन र सवारी साधनहरुको बढोत्तरी तथा टिकाउका लागि विश्वासका साथ मनाइने शिल्पका देवता श्री विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विश्वकर्मा बाबा देवताहरुका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन् । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एक छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।
विश्वकर्मा भगवानले हामी सबैको रक्षा र कल्याण गरून्
जय विश्वकर्मा बाबा !🙏
साभार
प्रणाम