Daniel Rai

Daniel Rai How will the Lord Jesus come back in the last days? Why haven't we seen the Lord's return yet?

08/25/2021

“त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो” (उत्पत्ति १९:२४-२५)। 🙏 🙏
अहिले परीक्षाहरूले व्याप्त रहेको यो संसारमा जिइरहेका मानिसहरू धेरै वर्ष पहिलेका सदोमका ती मानिसहरूभन्दा पनि खराब छन्। आजका मानिसहरूलाई शैतानले यति हदसम्‍म भ्रष्ट तुल्याएको छ: तिनीहरू दुष्टतालाई मन पराउँछन् र अधर्मलाई प्रेम गर्छन्; पृथ्वी हिंसा र व्यभिचारमा डुबेको छ, र तपाईंले मुख्य सडक र स-साना गल्‍लीहरूमा जताततै कराओके बार, मसाज पार्लर, होटेल, र डान्स बारहरू देख्‍न सक्‍नुहुन्छ। त्यस्ता स्थानहरू दुष्टता र छाडापनले भरिएका हुन्छन्। सबै जना खान, पिउन, रमाइलो गर्न, र शारीरिक सुख-चैनमा लुप्त हुनको लागि जिउँछन्, र चरम रूपमा भ्रष्ट भएका छन्।😔😔
विपत्तिहरू एकपछि अर्को गर्दै देखा परिरहेका छन्, र हामी पश्‍चात्ताप गर्न उहाँकहाँ आउन सकौं भन्‍ने इच्‍छा परमेश्‍वरको छ। प्रत्येकले पश्‍चात्ताप गरून्, र कोही पनि नष्ट नहोस् भन्‍ने उहाँको चाहना छ। दुई हजार वर्ष पहिले, प्रभु येशूले भन्नुभयो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ” (मत्ती ४:१७)। 🙏 🙏
हामीसँग सम्पर्क राख्नु भएको तपाईलाई स्वागत छ र तपाईले परिवारका आपतकालमा कसरी प्रकोपबाट परमेश्वरको सुरक्षा पाउने भनेर जान्नु हुन्छ।🙏 🙏 😊 😊

Address

New York, NY

Website

Alerts

Be the first to know and let us send you an email when Daniel Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share