01/05/2024
आदरणिय सम्पुर्णमा खृष्टिय अभिबादन जयमसी । हामिहरु सबैजनालाई अवगत नै छ कि बेथेल नेपाली मण्डली र न्यूयोर्क नेपाली प्रेस्बेटेरियन मण्डली आधिकारिक रुपमा एक भई न्यूयोर्क नेपाली मण्डली घोषणा भएको । मण्डली एक भए सँगै हामिले हाम्रो page हरु सुदृढ गरेर हाम्रो अनलाइन उपस्थितिलाई सुव्यवस्थित गर्ने निर्णय गरेका छौ । यसै क्रममा हामिले यो page लाई बिभिन्न प्राबिधिक समस्याको कारण यस page लाई हामी आधिकारिक रुपमा बन्द गर्न लागी रहेका छौ । यस बाट हुने सम्पुर्ण असहजता हाम्रो निम्ती प्रार्थना, सल्लाह र सहयोग गर्नुहुने हाम्रो सम्पुर्ण समर्थक, सदस्यहरू शुभ चिन्तकप्रती हामी न्यूयोर्क नेपाली मण्डली क्षमा माँग्दै
न्यूयोर्क नेपाली मण्डलिको page - https://www.facebook.com/NYNC2023/ मा जोडिन आग्र्ह गर्दछौ । परमेश्वरले सबैलाई आशिष दिनु भएको होस । धन्यबाद ।