नेपाली कम्युनिटी ब्यापटिस्ट चर्च

नेपाली कम्युनिटी ब्यापटिस्ट चर्च For God so loved the world that he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life. Psalm 145:14

John3:16

The LORD upholds all who are falling and raises up all who are bowed down. Please come to our church and join with us for worship our only mighty Lord God

हामीले यस संसारमा  घमण्ड गर्नु पर्ने तेस्तो केहि कुराहरु नै छैन l
02/27/2026

हामीले यस संसारमा घमण्ड गर्नु पर्ने तेस्तो केहि कुराहरु नै छैन l

02/18/2026

मानिस जीवित रहुन्जेल सधै समस्यको सामना गरीरहनुपर्छ, शरीरको समस्य तब अन्त हुन्छ जब हामी यो पार्थिव शरीरलाई छोडछौ l
- बाल गुरुङ

02/18/2026

" समस्य मानिसहरुको जीवनमा सधै नै हुन्छ तर ति समस्यहरुको माझमा सहि समाधान खोज्नु चाही असल र बुद्धिमान हुन्छ l "
- बाल गुरुङ

02/14/2026
मण्डली र अगुवा माझको सम्बन्ध
11/29/2025

मण्डली र अगुवा माझको सम्बन्ध

09/25/2025

" परमेश्वरलाई तपाईको धन होइन तर वहा प्रति पूर्ण विश्वास र भरोसाले भरीएको हृदय चाहनुभएको हो l "

09/11/2025

अन्तत पुरानो खेलाडीहरुनै Gen-Z को नकाब पछाडी नाचेछ l बल्ल एउटा आखा फुटेको बाघ जंगल तर्फ भाग्यो तर अर्को कान चिरेको गधा दाम्लो फुकालेर उफ्रदै आयो भने जस्तै भएछ !

09/11/2025

बारतिमैको येशु ख्रिस्टलाई भेट्ने लक्ष्य !

कहिले कहिँ सत्य तिती र मन नपर्ने हुन् सक्छ ...https://www.tiktok.com/t/ZP8SYqsCy/नेपाली कम्युनिटी ब्यापटिस्ट चर्च
09/10/2025

कहिले कहिँ सत्य तिती र मन नपर्ने हुन् सक्छ ...

https://www.tiktok.com/t/ZP8SYqsCy/
नेपाली कम्युनिटी ब्यापटिस्ट चर्च

Check out NCBC 🙏⛪️💒✝️’s post.

परमेश्वरको बचन भावनामा होइन यथार्थमा रहेर कार्यनयनबाट बोलिनुपर्छ l
08/07/2025

परमेश्वरको बचन भावनामा होइन यथार्थमा रहेर कार्यनयनबाट बोलिनुपर्छ l

06/13/2025
05/20/2025

कहिले कहिँ परमेश्वरको अभिषेक र आशिषलाई धान्न नसकेर तेही अभिषेक र आशिष मानीसहरु को लागी अन्तिम पासो बन्न पुग्छ l
NCBC

Address

Lexington, KY

Telephone

+18593686451

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिटी ब्यापटिस्ट चर्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share