07/20/2025
ऐतिहासिक विश्वशान्ति महायज्ञको सानो हिस्सा वन्ने अवसर प्राप्त भएको छ। महायज्ञ सफतलाको कामना।
🙏 जय होस्🙏
**********
वेदमय संस्कार, विश्वशान्तिको कामना र आध्यात्मिक पुनर्जागरणको महान् उद्देश्यले आयोजना गरिएको विश्व शान्ति ज्ञान महायज्ञ २०२५ लाई भव्य र सफल बनाउन तपाईँहरूको उदार मन, निःस्वार्थ भावना र आत्मिक संलग्नता अमूल्य रहेको छ ।
तपाईँहरूको योगदान केवल आर्थिक समर्थन मात्र होइन, यो समाज, संस्कृति र सनातन मूल्यहरू प्रतिको समर्पण हो। यस्ता यज्ञहरू केवल धनले मात्र होइन, धर्मप्रेम, आस्था, र साझा सङ्कल्पले सम्पन्न हुन्छन्, जुन तपाईँहरूले उदाहरणीय रूपमा प्रस्तुत गर्नुभएको छ ।
हामी सम्पूर्ण आयोजकहरूको तर्फबाट, श्रद्धालु समुदाय र भावी पुस्ताहरूको तर्फबाट पनि तपाईंहरूप्रति हृदयदेखि नमन र आभार प्रकट गर्दछौँ।
जय सनातन ! जय धर्म ! ॐ शान्तिः ।
**********************************************
🙏 Message of Gratitude 🙏
Vishwa Shanti Gyan Mahayagya – 2025
With the noble aim of Vedic culture, global peace, and spiritual awakening, your generosity, selfless spirit, and sincere involvement have been truly invaluable in making the Vishwa Shanti Gyan Mahayagya – 2025 a grand and meaningful success.
Your contribution is not merely financial—it is a devoted offering to our society, culture, and the eternal values of Sanatan Dharma.
Such Yagyas are fulfilled not just through wealth, but through faith, love for dharma, and collective resolve, which you have exemplified beautifully.
On behalf of the entire organizing committee, the devotee community, and future generations, we offer you our deepest respect and heartfelt gratitude.
Jai Sanatan! Jai Dharma! Om Shantih Shantih Shantih.