04/22/2022
There will be a FREE health fair at Durga Temple on May 8, 2022
सान र भर्जिनियाको दुर्गा मन्दिरको सयुक्त आयोजनामा निशुल्क स्वास्थ्य मेला हुने मे ८ मा।
The Society of American Nepalese Nursing in partnership with the Durga Temple will host a community health fair. Manju Sangraula, Chairperson of SAAN, told that they will provide various health services to benefit the community. Sangraula urged all the community not to miss this opportunity.
सोसाइटी अफ अमेरिकन नेपालिज नर्सेस (सान) तथा भर्जिनियाको दुर्गा मन्दिरसंगको साझेदारीमा निशुल्क स्वास्थ्य मेलाको आयोजना हुने भएको छ । आगामी मे ८ का दिन आयोजना हुने स्वास्थ्य मेलामा समुदायहरुले लाभ उठाउन सकुन भन्ने हेतुले बिभिन्न सेवाहरु प्रदान गरिने सानकी अध्यक्ष मंजु संग्रौलाले ईनेप्लिजलाई बताइन ।
साथै समुदायले यो मौका नगुमाउन समेत संग्रौलाले सबैमा आग्रह अग्रेकी छिन ।
सोसाइटी अफ अमेरिकन नेपालिज नर्सेस (सान) तथा भर्जिनियाको दुर्गा मन्दिरसंगको साझेदारीमा निशुल्क स्वास्थ्य मेलाको...