Calvary Nepali Church

Calvary Nepali Church Serving our Lord Jesus Christ among Nepalese community in Essex Junction, Vermont.

Happy Good Friday
04/03/2026

Happy Good Friday

12/30/2025

Vermont United Fellowship Pre Christmas Service : Song by Laxman Pradhan (आकाशैमा ताराको झिलमिल)

04/20/2025

“Why do you look living among the dead? He is not here; He is risen!”Luke 24:5-6

Happy Easter everyone.

“मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, क...
02/21/2022

“मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।”
‭‭मत्ती‬ ‭7:12‬ ‭NNRV‬‬

मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍.....

यस कलवरी नेपाली मण्डलीका सदस्य श्री सुमन (उत्तम) प्रधान तथा नमुना नेपाली मण्डलीकी सुश्री प्रेमिका (प्रिया) प्रधानका बिच ...
06/01/2021

यस कलवरी नेपाली मण्डलीका सदस्य श्री सुमन (उत्तम) प्रधान तथा नमुना नेपाली मण्डलीकी सुश्री प्रेमिका (प्रिया) प्रधानका बिच आज मिति मे ३१, २०२१ का दिन वचन अनुसार बिबाह सम्पन्न भएको छ।ऊहाँहरुको दाम्पत्य जीवन आशिषमय रहोस्, सुखद रहोस्। प्रभुको ईच्छा अनुसार ऊहाँहरु निरन्तर जिउन सकुन भनी प्रभुसँग प्रार्थना गर्दै दुबै दम्पत्तिलाई यस मण्डलीको तर्फबाट बधाई दिन चाहन्छौं।

BCNE द्वारा आयोजना हुन लागेको Voice of Glory मा सहभागिता जनाउन लाग्नु भएका यस् कलवरी नेपाली मण्डलीका सदस्यद्वय श्री याम ...
05/31/2021

BCNE द्वारा आयोजना हुन लागेको Voice of Glory मा सहभागिता जनाउन लाग्नु भएका यस् कलवरी नेपाली मण्डलीका सदस्यद्वय श्री याम आले मगर र लक्ष्मण प्रधानलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं।

12/28/2020
12/28/2020
12/28/2020

Address

158 West Street
Essex Junction, VT
05452

Opening Hours

Saturday 10am - 12pm
Sunday 11am - 1pm

Website

Alerts

Be the first to know and let us send you an email when Calvary Nepali Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Calvary Nepali Church:

Share