Chosen Generation

Chosen Generation Unconditional love of God!❣️

03/24/2026
 Isaiah 54:17No weapon that is formed against you shall prosper; and every tongue that accuses you in judgment you shal...
03/23/2026

 Isaiah 54:17
No weapon that is formed against you shall prosper; and every tongue that accuses you in judgment you shall condemn. This is the heritage of the servants of the Lord..."Amen

03/12/2026

Jesus is coming soon

02/21/2026

भजनसंग्रह १३९ (NNRV)
७. तपाईंका आत्माबाट म कहाँ अलग्ग जान सक्छु? अथवा तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु?
८. म आकाशमा गएँ भने, तपाईं त्यहाँ हुनुहुन्छ, गहिराइमा आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।
९. प्रभातको पखेटामा उड़ेर समुद्रको पल्लो किनारमा गएर बसें भने पनि,
Get Agape App at https://agape.com.np/app

यूहन्ना ४ (NNRV)२४.  परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।" 🙌
01/26/2026

यूहन्ना ४ (NNRV)
२४. परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।" 🙌

01/23/2026

लूका ११ (NNRV)
२८. तर उहाँले भन्नुभयो, "बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।"

१ तिमोथी ६ (NNRV)६. सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।🙌
01/22/2026

१ तिमोथी ६ (NNRV)
६. सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।🙌

01/18/2026

भजनसंग्रह २३ (NNRV)
१. परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन।
२. उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
३. उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ।🙌

Address

Downtown Fargo, ND

Website

Alerts

Be the first to know and let us send you an email when Chosen Generation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share