Ramesh Gajmer Ministries

Ramesh Gajmer Ministries Welcome to the official page of Pastor Ramesh Gajmer, Lead Pastor of New Life Church. Christ-centered, Reformed Pastor | M.Div.

Graduate (RTS Florida) | Founder of Bachan TV.

09/07/2026

गुमाएको कुरामा होइन, परमेश्वरले हातमा राखिदिनुभएको कुरामा ध्यान दिनुहोस्।

09/06/2026

बाढीले धेरैको ज्यान लग्यो—उनीहरूको पीडा अनुमान मात्र नगरौँ, दुःखमा साथ दिऔँ।

09/05/2026

समस्या तपाईंलाई हराउन होइन, परमेश्वरको विजय देखाउन पनि आउन सक्छ।

09/03/2026

जिन्दगीसँग गुनासो कम, परमेश्वरप्रति धन्यवाद बढी गरौँ।

09/02/2026

विपत्तिले धेरै खोस्यो, तर आशा अझै बाँकी छ।

09/01/2026

जिन्दगीले दिएको चोटभन्दा आशा ठूलो छ।

08/28/2026

दुनियाँसँग नजिक, परमेश्वरसँग टाढा नबनौँ।

08/26/2026

आज रसुवा/ त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोको घटनाले मन अत्यन्तै भारी बनाएको छ। प्रभावित परिवारहरूका लागि प्रार्थना हाम्रो गहिरो समवेदना छ। परमेश्वरले सबैलाई सुरक्षा, सान्त्वना र यो कठिन समय पार गर्ने शक्ति प्रदान गरून्।
are with Nepal🇳🇵

08/25/2026

व्यस्तता बहाना नबनोस्—परमेश्वरसँगको समय प्राथमिकता बनोस्।

08/23/2026

धनले जीवन सजाउन सक्छ, तर जीवन बचाउन सक्दैन—सृष्टिकर्तालाई सम्झना गरौँ।

Address

Dillsburg, PA
17019

Alerts

Be the first to know and let us send you an email when Ramesh Gajmer Ministries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Ramesh Gajmer Ministries:

Shortcuts

Share