गीता महामोक्ष साधना -Gita Maha Moksha Sadhana

गीता महामोक्ष साधना -Gita Maha Moksha Sadhana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गीता महामोक्ष साधना -Gita Maha Moksha Sadhana, Religious organisation, Dallas, TX.
(1)

गीता प्रदत तिन साधना समुहहरु (आध्यात्मिक पात्रता बिकासका साधना, ध्यान साधना, र मूल मोक्ष साधना समदुखसुखम ) उपस्थित "गीता महामोक्ष साधना" लाई जिवनमा उतारेर समत्व वा परमात्मामा योग प्राप्त गर्ने "साधना बिधि" को प्रयोगात्मक वा साधना कार्यक्रम/अभियान -

अध्याय १ श्लोक २२— अर्जुनद्धारा समकक्षी योद्धालाई चिन्ने इच्छा व्यक्त दुई सेनाको माझमा स्वयंको रथलाई लैजान आग्रह गरेपश्च...
04/07/2026

अध्याय १ श्लोक २२— अर्जुनद्धारा समकक्षी योद्धालाई चिन्ने इच्छा व्यक्त

दुई सेनाको माझमा स्वयंको रथलाई लैजान आग्रह गरेपश्चात अध्याय १ श्लोक २२ मा अर्जुनले स्वयंसँग युद्ध गर्न समान क्षमता भएका कर्ण आदि कौरव पक्षीय योद्धाहरुलाई चिन्न चाहेका छन् ।

गीतामा इन्द्रिय बिषय मिलन पश्चातको अर्जुनको मनको अनेकन स्थितिहरुको गहन , सुक्ष्म, विश्लेषण

गीताको मुख्य बिषय मन रहेको छ, जब मानिसमा इन्द्रिय बिषयको मिलन हुन्छ, तत् पश्चात मानिसमा अनेकौ घटना हरु घट्दछन, (१) मानिसको चेतना अपहरण हुन्छ (२) मानिसले बन्ध मन स्थिति प्राप्त गर्दछ (३) बिषय मोहित्, चेतना अपहरित, बन्ध मन प्राप्त गरेको मानिस अनेकन सुन्दर बिचार, तर्क, बितर्क आदि द्वारा "असत बिषय" को पक्ष पोषण गर्दछ - (४) यो क्रममा मनमा उत्पन्न भएका दुखद सुखद अनुभूति हरुलाई मनले स्वत (automatically) भोगिदियेकोले सतत बिषादमय जीवन प्राप्त गर्दछ वा सतत दुख प्राप्त गर्दछ - यसरि नै अर्जुन वा हाम्रो जीवन सकिन्छ - यहाँ यहि भइराखेको छ - मोक्ष वा गीता बुझ्न इन्द्रिय बिषय मिलन पश्चातको मनको "माथि उल्लेखित स्थितिहरुलाई" बुझ्नु पर्दछ - यसर्थ गीता अध्याय १ श्लोक २० पश्चात अर्जुनको मनको गहन चित्रण गरिएको छ

दुई सेनाको माझमा स्वयंको रथलाई लैजान आग्रह गरेपश्चात अध्याय १ श्लोक २२ मा अर्जुनले स्वयंसँग युद्ध गर्न समान क्षम...

04/07/2026

गीतामा इन्द्रिय बिषय मिलन पश्चातको अर्जुनको मनको अनेकन स्थितिहरुको गहन , सुक्ष्म, विश्लेषण

गीताको मुख्य बिषय मन रहेको छ, जब मानिसमा इन्द्रिय बिषयको मिलन हुन्छ, तत् पश्चात मानिसमा अनेकौ घटना हरु घट्दछन, (१) मानिसको चेतना अपहरण हुन्छ (२) मानिसले बन्ध मन स्थिति प्राप्त गर्दछ (३) बिषय मोहित्, चेतना अपहरित, बन्ध मन प्राप्त गरेको मानिस अनेकन सुन्दर बिचार, तर्क, बितर्क आदि द्वारा "असत बिषय" को पक्ष पोषण गर्दछ - (४) यो क्रममा
मनमा उत्पन्न भएका दुखद सुखद अनुभूति हरुलाई मनले स्वत (automatically) भोगिदियेकोले सतत बिषादमय जीवन प्राप्त गर्दछ वा सतत दुख प्राप्त गर्दछ - यसरि नै अर्जुन वा हाम्रो जीवन सकिन्छ - यहाँ यहि भइराखेको छ -

मोक्ष वा गीता बुझ्न इन्द्रिय बिषय मिलन पश्चातको मनको "माथि उल्लेखित स्थितिहरुलाई" बुझ्नु पर्दछ - यसर्थ गीता अध्याय १ श्लोक २० पश्चात
अर्जुनको मनको गहन चित्रण गरिएको छ -

अध्याय १ श्लोक २२— अर्जुनद्धारा समकक्षी योद्धालाई चिन्ने इच्छा व्यक्त

दुई सेनाको माझमा स्वयंको रथलाई लैजान आग्रह गरेपश्चात अध्याय १ श्लोक २२ मा अर्जुनले स्वयंसँग युद्ध गर्न समान क्षमता भएका कर्ण आदि कौरव पक्षीय योद्धाहरुलाई चिन्न चाहेका छन् ।

04/02/2026

यो संसारमा ५२०० वर्षदेखि गीता लाई बुझिएको छैन

मोक्ष वा योग भनेको मनको समत्व हो (२-४८), - सकाम वेद, सकाम उपनिषद सहित अनेकौं धर्म शास्त्रहरूले अनेकौं विचार, मत, धारणा, सिद्धान्त, दर्शन, विधिहरू आदि प्रदान गरेर "मनको समत्व को विकास गर्ने विधि" नै छुटाई दिए पछि नै भगवानले मोक्ष वा मनको समत्व विकास गर्ने विधि प्रदान गर्ने नै गीता वाचन गर्नु भएको थियो ।

यसैले सकाम बेद, उपनिषद्, पुराण वा अन्य धर्म ग्रन्थ हरुको आधारमा गीताको ब्याख्या हुन् नै सक्दैन / गर्न नै मिल्दैन

तर दुर्भाग्य, विगत ५२०० वर्षदेखि यो संसारमा यिनै धार्मिक ग्रन्थहरूका आधारमा गीताको व्याख्या भैरहेको छ - मानिसहरूले यही हो "गीता ज्ञान" भनेर बुझिरहेका छन् -

मैले झन्डै १८ वर्ष गीता माथि अध्ययन, अनुसन्धान, साधना आदि गरेर "सत्य गीता" नामक पुस्तक प्रकाशमा ल्याएको छु -

म गीता को सत्य ज्ञान र मनमा समत्व विकास गर्ने साधना विधि सिकाउँछु, मेरो Facebook र समूहमा आजै जोडिनुहुन हार्दिक अनुरोध गर्दछु हरे कृष्ण !जोडिनुहोस् 🙏👇

https://www.facebook.com/groups/946210751292254

https://www.youtube.com/watch?v=KHuwwN6btAk
03/31/2026

https://www.youtube.com/watch?v=KHuwwN6btAk

महाभारत युद्धमा दुवै पक्षबाट युद्ध घोषणा वा शंखनाद समाप्त भइसकेको छ, अब यो महाभारत युद्धभूमीमा शस्त्र अस्त्र प्र...

03/31/2026

अध्याय १ श्लोक २०, २१— अर्जुनद्धारा रथलाई दुई सेनाहरुको माझमा लैजान आग्रह

महाभारत युद्धमा दुवै पक्षबाट युद्ध घोषणा वा शंखनाद समाप्त भइसकेको छ, अब यो महाभारत युद्धभूमीमा शस्त्र अस्त्र प्रहार गर्न मात्र बाँकी छ, गूण वा स्वभाव नै प्रकट हुने यो संसारमा यो क्षण अर्जुनमा युद्धभूमीमा उपस्थित साधारण योद्धाहरुसँग युद्ध गर्न नपरोस् वा समकक्षी योद्धाहरुसँग मात्र युद्ध गर्न परोस् भन्ने करुणाको गूण वा स्वभाव प्रकट भएको छ । यसर्थ अध्याय १ श्लोक २० मा अर्जुनले स्वयंको रथलाई दुई सेनाहरुको माझमा लैजान भगवान् कृष्णलाई आग्रह गरेका छन् ।



#गीताज्ञान #गीता #श्रीकृष्ण #हरेकृष्ण #सनातनधर्म #आध्यात्म

03/29/2026

अध्याय श्लोक १९— धृतराष्ट्र पुत्रहरुको व्याकूल हदय

भगवान् श्रीकृष्ण सहित पाण्डव पक्षका मूख्य योद्धाहरुद्धारा बजाइएको विशीष्ट शंखहरुको ध्वनिले धृतराष्ट्रको पुत्रहरु वा कौरव पक्षका सेनाहरुमा उत्पन्न गरेका प्रभाव गीता अध्याय १ श्लोक १९ मा व्याख्या गरिएको छ ।


#गीताज्ञान #गीता #श्रीकृष्ण #हरेकृष्ण #सनातनधर्म #आध्यात्म

https://www.youtube.com/watch?v=fbeYNHNe9k4
03/29/2026

https://www.youtube.com/watch?v=fbeYNHNe9k4

गूरु द्रोणाचार्यको मनमा पाण्डवहरु प्रति विशेष सहानुभूति रहेको छ । यदि पाण्डवहरुको प्रति विशेष स्नेह वा सहानुभू.....

https://www.youtube.com/watch?v=A9r3n54_S04
03/29/2026

https://www.youtube.com/watch?v=A9r3n54_S04

यूवराज दूर्योधनले गुरु द्रोणाचार्यमा पाण्डव विरोधि विचारहरु उत्पन्न गर्न प्रयास शुरु गरेका छन्, अध्याय १ श्लोक ....

https://youtu.be/CTp288QGPUk
03/29/2026

https://youtu.be/CTp288QGPUk

गूरु द्रोणाचार्यलाई पाण्डव पक्षविरुद्ध उत्तेजीत गर्न वा भड्काउन कौरव वा गुरु द्रोणाचार्यलाई नाश वा वध गर्न युद.....

https://www.youtube.com/watch?v=6rsZVTE6Xx8
03/29/2026

https://www.youtube.com/watch?v=6rsZVTE6Xx8

अध्याय १ श्लोक ९ मा यूवराज दूर्योधनले कौरव पक्षका गूरु द्रोणाचार्य, भीष्म पीतामह, कर्ण, कृपाचार्य, अश्वस्थामा, विर...

Address

Dallas, TX
76039

Alerts

Be the first to know and let us send you an email when गीता महामोक्ष साधना -Gita Maha Moksha Sadhana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to गीता महामोक्ष साधना -Gita Maha Moksha Sadhana:

Share