Kirat Community Organization Of Akron, Ohio, Inc

Kirat Community Organization Of Akron, Ohio, Inc “Universal Peace,Human Unity And Well-Being Of All Living Being “जबसम्म माङ (ईश्वरको) सेवा गर्छौ तबसम्म एक्लै छु भनी नठान्नु।महागुरु फाल्गुनन्द लिङ्देन।

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ|| 🙏सेवारो सम्पूर्ण किरात धर्मावलम्बीहरूमा। 🙏आज अगस्ट २०२६ को ३० तारिख, आइतबारका दिन हाम...
08/31/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ|| 🙏

सेवारो सम्पूर्ण किरात धर्मावलम्बीहरूमा। 🙏
आज अगस्ट २०२६ को ३० तारिख, आइतबारका दिन हाम्रो किरात माङहिममा दुई चरणमा चुम्लुङ सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन चाहन्छौ।
पहिलो चरणमा दिउँसो १:३० बजेदेखि ३:०० बजेसम्म अत्यन्तै महत्त्वपूर्ण विशेष चुम्लुङ सम्पन्न भएको थियो। उक्त विशेष चुम्लुङमा धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो। यस महत्त्वपूर्ण चुम्लुङमा आफ्नो अमूल्य समय दिई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏

त्यसपश्चात् दिउँसो ३:०० बजेदेखि ५:३० बजेसम्म नियमित रूपमा प्रत्येक महिना आयोजना हुँदै आएको मासिक चुम्लुङ पनि सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त चुम्लुङमा संस्थासँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषय तथा प्रस्तावहरूमाथि गहन छलफल गरी आवश्यक निर्णय तथा निष्कर्षहरू निकालिएको थियो॥
यस महत्त्वपूर्ण चुम्लुङमा उपस्थित हुनुहुने सम्पूर्ण Board member ज्यूहरुमा धहार्दिक धन्यवाद व्यक्त गर्दछौ ॥

🙏 सेवारो 🙏

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ|| आज अगस्ट २९ तारिक २०२६ शनिबार को दिन सामूहिक चुम्लुङको पहीलो दिन सफलतापूर्वक सम्पन्न ...
08/29/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
आज अगस्ट २९ तारिक २०२६ शनिबार को दिन सामूहिक चुम्लुङको पहीलो दिन सफलतापूर्वक सम्पन्न भएको हजुरहरूलाई जानकारी दिन चाहन्छौं। आफ्नो अमूल्य समय निकालेर उपस्थित हुनु भएकोमा हजुरहरुलाई हृदयदेखि नै धन्यवाद।

08/24/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
सम्पूर्ण ग्रेटर एक्रनवासी किरात धर्मावलम्बीहरूमा सेवारो 🙏
यही अगस्ट २९ तारिक, शनिबार र अगस्ट ३० तारिक, आइतबारको (August 29, August 30) दिन सामूहिक चुम्लुङ आयोजना हुन गइरहेको हामी सम्पूर्ण किरात धर्मावलम्बीहरूमा हार्दिक जानकारी गराउन चाहन्छौ।
यो चुम्लुङ बिषेश महत्वपूर्ण धार्मिक र समाजीक बिषयमा हुनेछ त्यसैले हामी सम्पूर्ण किरात धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वपूर्ण रहेको हुँदा हजुरहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
हजुरहरुको समयलाई मध्यनजर गर्दै सम्पूर्ण धर्मावलम्बीहरूमा विनम्र अनुरोध छ शनिबार समय मिल्ने महानुभावहरूले शनिबार नै दिउँसो 02:pm बजेदेखि 4:00pm बजेसम्म उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। शनिबार उपस्थित हुन सम्भव नहुने महानुभावहरूले आइतबार 1:30pm देखी 3:00pm सम्म समय मिलाई अनिवार्य रूपमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
यस महत्वपूर्ण सामूहिक चुम्लुङमा सम्पूर्ण धर्मावलम्बीहरूको सक्रिय सहभागिता र उपस्थितिका लागि हार्दिक अपिल गर्दछौँ।

चुम्लुङको बिवरण :
📅 August 29 तारिक, शनिवार
🕑 दिउँसो 2:00(pm) बजेदेखि ४:०० (4:00pm) बजेसम्म

📅 आइतबार, अगस्त ३० तारीक (August 30)
🕚 दिउँसो 1:30pm बजेदेखि दिउँसो 3:00pm बजेसम्म

📍 स्थान:
किरात माङ्गिम
1480 Brittain Road, Akron, Ohio 44310

सेवारो 🙏
किरात कम्युनिटी अर्गनाइजेसन अफ एक्रन, ओहायो

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||Kirat Literacy Class (KLC)(किरात साक्षरता कक्षा)"आफ्‌नो धर्म, संस्कार कहिले नछाड्नु। अ...
08/23/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
Kirat Literacy Class (KLC)
(किरात साक्षरता कक्षा)

"आफ्‌नो धर्म, संस्कार कहिले नछाड्नु। अरुको देखासेखी कहिले नगर्नु। अरुको बोली, भाषा, धर्म, कर्म कहिले नलिनु आफ्नो खुट्टामा उभिनु पर्छ है।"
- महागुरु फाल्गुनन्द लिङ्देन

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||2026 को August महिनाको मासिक सेवl
08/16/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
2026 को August महिनाको मासिक सेवl

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||2026 को August महिनाको मासिक सेवा🙏
08/16/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
2026 को August महिनाको मासिक सेवा🙏

08/16/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
2026 को August महिनाको मासिक सेवामा हजुरहरुलाई स्वागत छ🙏

08/14/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
August Monthly Sewa
August 16, 2026 Sunday

हार्दिक निमन्त्रणा
सम्पूर्ण ग्रेटर एक्रोनवासी किराँत धर्मावलम्बीहरूमा सेवारो साथै हार्दिक निमन्त्रणा।
यो 2026 सालको गएको महिनाहरुमा झै यो August महिनाको मासिक सेवाचै यहि आउदो आइतबार, August 16 तारीकका दिन सम्पन्न हुना गईरहेको सम्पूर्ण ग्रेटर एक्रोनवासी किराँत धर्मावलम्बीहरूमा हामी जानकारी दिनाचाहन्छौ यस पवित्र सेवामा सहभागी भई आध्यात्मिक लाभ प्राप्त गर्नुका निम्ति उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

सेवा विवरण:
🗓 तारीक : August 16, 2026 Sunday (आइतबार)
🕗 समय: बिहान 8:00 बजेदेखि
📍 स्थान: Kirat Community Center “Manghim”
1480 Brittain Road, Akron, OH 44310

08/07/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
Lawn Mow on July 31, 2026
Property:- Central Kirat Manghim
1333 Betana Ave, Akron, Ohio 44310.
This property was owned by the KCOA, Inc.
Video by: Kanchi Thulung.
नोगेन🙏

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ|| August Monthly Sewa August 16, 2026 Sundayहार्दिक निमन्त्रणासम्पूर्ण ग्रेटर एक्रोनवास...
08/05/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
August Monthly Sewa
August 16, 2026 Sunday

हार्दिक निमन्त्रणा
सम्पूर्ण ग्रेटर एक्रोनवासी किराँत धर्मावलम्बीहरूमा सेवारो साथै हार्दिक निमन्त्रणा।
यो 2026 सालको गएको महिनाहरुमा झै यो August महिनाको मासिक सेवाचै यहि आउदो आइतबार, August 16 तारीकका दिन सम्पन्न हुना गईरहेको सम्पूर्ण ग्रेटर एक्रोनवासी किराँत धर्मावलम्बीहरूमा हामी जानकारी दिनाचाहन्छौ यस पवित्र सेवामा सहभागी भई आध्यात्मिक लाभ प्राप्त गर्नुका निम्ति उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

सेवा विवरण:
🗓 तारीक : August 16, 2026 Sunday (आइतबार)
🕗 समय: बिहान 8:00 बजेदेखि
📍 स्थान: Kirat Community Center “Manghim”
1480 Brittain Road, Akron, OH 44310

Address

1480 Brittain Road
Akron, OH
44310

Alerts

Be the first to know and let us send you an email when Kirat Community Organization Of Akron, Ohio, Inc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Kirat Community Organization Of Akron, Ohio, Inc:

Shortcuts

Share