27/08/2026
噶陀司徒法王為了此次西藏、尼泊爾天災受難眾生點燈迴向
Kyabje Kathok Situ Rinpoche and Baylangdra Monastery offered prayers and butter lamps following the tragic loss of lives due to severe flooding in Nepal and China.
Prayers are offered for the deceased, the missing, and for comfort and resilience for everyone affected.🙏
नेपाल र चीनमा आएको विनाशकारी बाढीका कारण धेरै मानिसको असामयिक निधन भएकोमा क्याब्जे काथोक सितु रिन्पोछे र बैलाङड्रा गुम्बाका भिक्षुहरूले दीप प्रज्वलन गरी प्रार्थना अर्पण गर्नुभएको छ। उहाँहरूले मृत आत्माको चिरशान्ति, बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित सबैलाई यो कठिन समयमा धैर्य र शक्ति मिलोस् भनी प्रार्थना गर्नुभएको छ।🙏