नेपाली इसाई संगती टर्की Nepali Isai Fellowship Turkey

  • Home
  • Turkey
  • Ankara
  • नेपाली इसाई संगती टर्की Nepali Isai Fellowship Turkey

नेपाली इसाई संगती टर्की Nepali Isai Fellowship Turkey भजनसंग्रह 145:9
परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ।

परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्‍छ,  र उहाँ मेरो मुक्ति हुनुभएको छ।  उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको स्‍तु...
04/12/2025

परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्‍छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको स्‍तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्‍वर, म उहाँको नाउँ उच्‍च पार्नेछु।
- प्रस्थान 15 : 2
पवित्र बाईबल

04/12/2025
21/02/2024

NIM Church
2023/11/25

आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।
-लूका 2 : 11

16/08/2023

“घमण्‍ड गर्नेले परमप्रभुमा घमण्‍ड गरोस्‌।”
-२ कोरिन्थी 10: 17

उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ,  र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ।  उहाँको विश्‍वसनीयता तिम्रो ढाल...
08/03/2023

उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।

भजनसंग्रह 91: 4

आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ। -लूका 2 : 11Happy Merr...
25/12/2022

आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।
-लूका 2 : 11
Happy Merry Christmas to you all

समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्‍वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्‍नो भवि...
04/12/2022

समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्‍वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्‍नो भविष्‍यको विषयमा केही पत्ता लाउन सक्‍दैन।
- उपदेशक 7 : 14

“बलियो र खूब साहसी बन्‌, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन...
19/11/2022

“बलियो र खूब साहसी बन्‌, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्‌।

-यहोशू 1: 6

15/11/2022

तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो।
- यूहन्ना 1 : 12

जुन बेला मलाई डर लाग्‍छ,  म तपाईंमा भरोसा राख्‍नेछु। - भजनसंग्रह  56 : 3
11/11/2022

जुन बेला मलाई डर लाग्‍छ, म तपाईंमा भरोसा राख्‍नेछु।
- भजनसंग्रह 56 : 3

हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु।  तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु। - भजनसंग्रह  9 ...
07/11/2022

हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु।
- भजनसंग्रह 9 : 1

30/10/2022

जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,
-भजनसंग्रह 103 : 3

Address

Ankara
06420

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली इसाई संगती टर्की Nepali Isai Fellowship Turkey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share