United Nepali Christian Church Portugal

United Nepali Christian Church Portugal Church

13/09/2026

Sunday Church Service
Date : 13 September 2026
Leading : Bhupendra Magar
Worship : Choir Group
Sermon : Ps. Arjun Tamang

08/09/2026

⛪ मण्डलीको जरुरी सूचना (Church Notice)

बिषय: हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत सहायताका लागि "United Mission to Nepal (UNM)"सँग सहभागी हुन र रसुवाको एक चर्चको पुनर्निर्माणका लागि विशेष सहायता सङ्कलन सम्बन्धी सूचना।

जयमसीह आदरणीय सम्पूर्ण मण्डली परिवारमा,

हामी सबैलाई सर्वविदितै छ कि हालै नेपालमा आएको भयानक र विनाशकारी बाढीका कारण देशका विभिन्न भागहरूमा ठूलो धनजनको क्षति भएको छ। यसै दुःखद घडीमा, हाम्रो मण्डलीलाई सहयोगका लागि भनि यी दुईवटा विशेष अनुरोधहरू प्राप्त भएका छन्:

१. रसुवाको एक चर्चबाट प्रत्यक्ष अनुरोध: हालै रसुवाको उक्त एक स्थानीय मण्डलीले आफ्नो भवन र परिसरमा बाढीका कारण पुगेको गम्भीर क्षतिको विवरण बताउँदै पुनर्निर्माणका लागि हामीसँग प्रार्थना र आर्थिक सहयोगको विनम्र अपिल गर्नुभएकोछ।

२. "United Mission to Nepal (UNM)"को इमेल: यसका साथै, बाढी प्रभावित क्षेत्रहरूमा स्थलगत रूपमा उद्धार र राहत कार्यमा सक्रियताका साथ खटिएको चर्च मिसन "United Mission to Nepal (UNM)"ले हामीलाई इमेल पठाउँदै यस मानवीय सहायता र राहत कार्यमा सहभागी हुन विशेष आग्रह गर्नुभएकोछ।

परमेश्वरको बचनले हामीलाई भन्दछ—"तिमीहरू एउटाले अर्काको भार बेहोरो, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।" (गलाती ६:२)। विपत्तिमा परेर पीडामा रहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरू र भत्किएको मण्डलीलाई सहायता गर्नु हाम्रो मण्डलीको ठूलो जिम्मेवारी हो।

विशेष जानकारी:
हामी यसै आउने आइतबारको आराधना सेवा पछि यी राहत तथा पुनर्निर्माण दुवै कार्यका लागि एकमुस्ट रूपमा विशेष सहायता सङ्कलन गर्दैछौँ। त्यसैले, यहाँहरू सम्पूर्णलाई प्रार्थना सहित तयारी गरेर आउनुहुन र आ-आफ्नो गच्छे अनुसार प्रभुको कामको लागि उदारतापूर्वक आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

तपाईंले दिनुहुने सानो भन्दा सानो सहयोगले पनि बाढी पीडितहरूको आँसु पुछ्न र रसुवामा परमेश्वरको घर पुनर्निर्माण गर्न ठूलो मद्दत पुग्नेछ। प्रभुले तपाईंको उदार मन र हातहरूलाई प्रशस्त आशिष दिऊन।

धन्यवाद।

06/09/2026

Sunday Church Service
Date : 06 September 2026
Leading : De. Prem Bahadur Bhandari
Worship : Choir Group
Sermon : Ps. Sujan Thapa Magar

30/08/2026

Sunday Church Service
Date : 30 August 2026
Leading : Stuti Ghimire
Worship : Choir Group
Sermon : Eld. Sagar Bajracharya

प्रभू येशूको नाममा जय मसीह lयहि आउदो September महिनाको कार्यभारहरु यसप्रकार रहेको जानकारी गराउदछौ।थप, आ-आफ्नो कार्यभारको...
29/08/2026

प्रभू येशूको नाममा जय मसीह l

यहि आउदो September महिनाको कार्यभारहरु यसप्रकार रहेको जानकारी गराउदछौ।

थप, आ-आफ्नो कार्यभारको सम्बन्धमा जानकार रहनुहोला।
सहजताको लागि हामी सक्दो ३० मिनेट अगाडीनै भेला हौं।

तपाईंहरुको सहभागिता र साहयताको लागि धेरै धेरै धन्यवाद।
परमेश्वरले धेरै आशीष दिउन् ।

एकीकृत नेपाली इसाई मण्डली, पोर्तुगल।

Sujan Thapa Magar
Arjun Tamang
Carlos Castro

23/08/2026

Sunday Church Service
Date : 23 August 2026
Leading : Kabita Mahat
Worship : Choir Group
Sermon : Carlos Castro

16/08/2026

Sunday Church Service
Date : 16 August 2026
Leading : Mamata Ale
Worship : Choir Group
Sermon : Ps. Sujan Thapa Magar

Notice!!!
04/08/2026

Notice!!!

02/08/2026

Sunday Church Service
Date : 02 August 2026
Leading : Esther Gurung
Worship : Choir Group
Sermon : Ps. Sujan Thapa Magar

26/07/2026

Sunday Church Service
Date : 26 July 2026
Leading : Anu Wantaki
Worship : Choir Group
Sermon : Carlos Castro

Endereço

Rua Dos Anjos 69A
Lisbon
1150-035

Horário de Funcionamento

Segunda-feira 10:30 - 14:00
Domingo 10:30 - 14:00

Telefone

+351920378406

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando United Nepali Christian Church Portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Local De Adoração

Envie uma mensagem para United Nepali Christian Church Portugal:

Atalhos

Compartilhar

Categoria