Abre Rahamat Sunni Jame Masjid - Waling

Abre Rahamat Sunni Jame Masjid - Waling Following the path which Our Beloved Prophet (PBUH) showed

हरामको कमाइ खान बाट बचौ
06/10/2025

हरामको कमाइ खान बाट बचौ

07/09/2025

वालिङ्

09/03/2025

Allah Hu Akbar

इन्ना लिल्लाहें ओह इन्न इलाइही राजियुन । यही हाम्रा वालिङ बासी हाजी सफी वारसीका सुपुत्र मरहुम मोहम्मद रफी वारसी को आज इन...
05/06/2024

इन्ना लिल्लाहें ओह इन्न इलाइही राजियुन । यही हाम्रा वालिङ बासी हाजी सफी वारसीका सुपुत्र मरहुम मोहम्मद रफी वारसी को आज इन्तकलको खबर पाइएको छ। समस्त वालिङ समाज एक्दमै मौन भएको छ। अल्लाह ताला वहाँलाई जन्नतमा उच्च स्थान अता गरून्। आमिन

माशाअल्लाह अल्हम्दोलिल्लाह  हाम्रै वालिङ निवासि मोहम्मद इक्बाल र करिना निशा ज्यु ले आफ्नो मर्हुम बाबा र नानुको इसाल-ए-सव...
21/05/2024

माशाअल्लाह अल्हम्दोलिल्लाह हाम्रै वालिङ निवासि मोहम्मद इक्बाल र करिना निशा ज्यु ले आफ्नो मर्हुम बाबा र नानुको इसाल-ए-सवाबको लागि मदर्शा अह्ले सुन्नत इस्लामि भाषा शिक्षण कक्षामा अध्यानरत विद्यार्थी हरुको लागि निम्न पुस्तकहरु उपलब्ध गराउनु भएको छ । अल्लाह पाक उहाहरुको नेक कामलाई कबुल गरुन आमिन ।पुस्तकहरु :

१)कुरआन सरिफ हिफ्ज- व- नजरा
२) कन्जुल इमान
३) कानुन -ए- सरियत
४) जन्नति जेवर
५) तामिरे अदब काएदा
६) तामिरे अदब औव्वल
७) तामिरे अदब दोम
८) सच्चि नमाज हिन्दि/ उर्दु
९) नुरानि काएदा
१०) अ्म्मा पाराह
११) खुत्बाते जमाले मुस्तफा
नोट : हाल हाम्रो मदर्शामा 55 जना विध्यार्थिहरु छन ।

19/04/2024
पहिला हाम्ले सुनिन्थ्यो हुजुर पाक सल्ललाहु अलैही वसल्लम र उनको साहाबा ए कराम रदी अल्लाहु अन्हुम हरूले भोक को शिद्धत ले प...
03/04/2024

पहिला हाम्ले सुनिन्थ्यो हुजुर पाक सल्ललाहु अलैही वसल्लम र उनको साहाबा ए कराम रदी अल्लाहु अन्हुम हरूले भोक को शिद्धत ले पेट माथी ढुंगा बाँध्नु हुन्थियो र फेरि आज १४०० वर्ष पछि अल्लाहु अकबर कस्तो दिन आछ की हाम्रो आँखाले तेही कुरा देखिए छ ।अल्लाह पाक फलस्तिनी माथी रहम गरून् र गैब बाट मदद अता गरून् आमिन सुम्म आमिन😭🤲🤲🤲😭

01/04/2024

Narrated by Abu Hurairah(R.A):
Allah's Messenger (PBUH) used to perform Itikaf for ten days every Ramadan then when it was the year in which he was taken, he performed Itikaf For Twenty Days. (Bukhari)

From this hadith of Prophet Muhammad (PBUH) it becomes clear that the reward of Itikaf is equivalent to the reward which a person attains from two Hajj and two Umrahs. Both Hajj and Umrah are the two of most sacred of acts which a Muslim can perform and their reward also is unmatchable by any other deed.

Dua for forgiveness in Lailatul Qadr
30/03/2024

Dua for forgiveness in Lailatul Qadr

Address

Mirdi
Waling
33801

Telephone

+9779827196320

Website

Alerts

Be the first to know and let us send you an email when Abre Rahamat Sunni Jame Masjid - Waling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share