21/06/2026
ख्रीष्टमस उपहार नै पापी मानिसलाई येशू चिनाउनु हो । योभन्दा बहुमूल्य उपहार प्रभु येशूको निम्ति अर्को कुनै उपहार नै छैन । साँचो ख्रीष्टमस हुनका निम्ति प्रत्येक दिन, हप्ता, महिना र वर्षमा जिब्रो र जीवनको साक्षीद्वारा आत्मा बचाइनु पर्दछ, र परमेश्वरको महिमाको निम्ति प्रत्येक दिन जीवन जिउनुपर्दछ । यो नै साँचो ख्रीष्टमस हो । 🎄🎄