08/10/2024
हालेल्लुया धन्यवाद प्रभु येशूको महिमा अनि प्रशंम्सा भएको होस।आज फेरि नया दिनको सुरुवात सङ्गै नया कामको थालनी भएको छ।आज प्राथना सहित लंंकालाईन मन्डलिको नया भवनको लागि जग खन्ने काम भइरहेको छ।ती सबै मेहनति हातहरुमा प्रमेश्वरले बल,ताकत अनि आशिष दिनुभएको होस।मत्ती १६:१८. "म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।"