लौरिघोल बागेश्वरी मन्दिर

  • Home
  • Nepal
  • Tandi
  • लौरिघोल बागेश्वरी मन्दिर

लौरिघोल बागेश्वरी मन्दिर लौरिघोल देबि मन्दिर १६ औ शताब्दिको ने?

🌸 महाअष्टमीको शुभकामना! 🌸यो पवित्र दिन, देवी दुर्गाको आराधनाले हाम्रो जीवनमा शक्ति, समृद्धि र शान्ति भर्दै, हर्षोल्लास र...
30/09/2025

🌸 महाअष्टमीको शुभकामना! 🌸

यो पवित्र दिन, देवी दुर्गाको आराधनाले हाम्रो जीवनमा शक्ति, समृद्धि र शान्ति भर्दै, हर्षोल्लास र उत्सवको रंग थपोस्। 🙏

परिवार र साथीहरूसँग प्रेम र एकताको मिठास बाँड्दै, यस अष्टमीलाई विशेष बनाऔं। 🎉❤️

महाशिवरात्रीको पावन अबसरमा सम्पूर्णमा हार्दिक शुभकामाना!! हर हर माहादेव्!! घर घर माहादेव !! ॐ नमः शिवाय॥ ॐ नमः शिवाय॥ॐ त...
26/02/2025

महाशिवरात्रीको पावन अबसरमा सम्पूर्णमा हार्दिक शुभकामाना!! हर हर माहादेव्!! घर घर माहादेव !!

ॐ नमः शिवाय॥ ॐ नमः शिवाय॥
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥

माघ १ गते  मनाउने माघे संक्रान्ती पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायू, सुख, शान्...
14/01/2025

माघ १ गते मनाउने माघे संक्रान्ती पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना !!

31/10/2024
🎊कुकुर तिहारको शुभकामना!🎊
31/10/2024

🎊कुकुर तिहारको शुभकामना!🎊

आज झिलिमिली पर्व तिहारको पहिलो दिन काग तिहारयहाँहरु सबैमा काग तिहारको शुभकामना !!
30/10/2024

आज झिलिमिली पर्व तिहारको पहिलो दिन काग तिहार
यहाँहरु सबैमा काग तिहारको शुभकामना !!

धनतेरस र तिहारको शुभकामना! 🌟✨ यस पर्वले तपाईँ र तपाईंको परिवारमा समृद्धि, खुशियाली, र अनन्त आशिर्वाद ल्याओस्। तिहारको दी...
29/10/2024

धनतेरस र तिहारको शुभकामना! 🌟✨ यस पर्वले तपाईँ र तपाईंको परिवारमा समृद्धि, खुशियाली, र अनन्त आशिर्वाद ल्याओस्। तिहारको दीपहरूले तपाईंको जीवनमा उज्यालो छाओस् र धनतेरसले तपाईँलाई सम्पत्ति र स्वस्थ्य प्रदान गरोस्। प्रेम, सौहार्द, र सफलताले भरिएको एक सुन्दर र समृद्ध तिहारको कामना! शुभ तिहार! 🪔🌸💫

फूलपातीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना |
10/10/2024

फूलपातीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना |

जनैपूर्णिमा तथा रक्षाबन्धनको पावन अबसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना !!!
19/08/2024

जनैपूर्णिमा तथा रक्षाबन्धनको पावन अबसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना !!!

15/10/2023
लौरिघोल देवि मन्दिरलाइ आजबाट लौरिघोल बागेश्वरी मन्दिरको नाममा परिबर्तन गरिएको जानकारि गराउदै मन्दिर निर्माणको कार्य समाप...
09/10/2018

लौरिघोल देवि मन्दिरलाइ आजबाट लौरिघोल बागेश्वरी मन्दिरको नाममा परिबर्तन गरिएको जानकारि गराउदै मन्दिर निर्माणको कार्य समापन भएको (केही कार्य बाकी बाहेक सबै सकियको) र 2075-06-24 गते भोलि प्राण प्रतिस्ठाको लागि मुर्तिलाइ देबघाटमा लगि पबित्र बनाउन देबघाटमा स्नान गराउने भएकोले सबै भक्तजनलाइ बिहान 5 बजे मन्दिर परिसरमा उपस्थित भइदिनुहुन निमन्त्रणा गर्गर्द्छौ
साथै 2075-06-25 गते मन्दिरको समुदघाटन समारोह सुरेन्द्र पाण्डे ज्युको प्रमुख आतिथ्यतामा सुसम्पन्न हुन गैरहेको ले सबै भक्तजनहरुलाइ अनुरोध गर्दछौं ।।

साथै रु.5,000 देखि रु. 9,999 सम्म सहयोग गर्नेलाइ खादा ओडाउने र
रु. 10,000 भन्दा धेरै सहयोग गर्ने सहयोगदातालाई खादा र सम्मान पत्रको साथमा सम्मान गरिने भएकोले सबै सहयोगी हरुलाइ उपस्थित भएर कार्यक्रमलाइ भब्यरुपमा सफल बनाउन सहयोग गरिदिनु हुन पनि अनुरोध गर्द्छौ ।।

मन्दिर ब्यबस्थापन समिती
लौरिघोल बागेश्वरी मन्दिर

475 बर्ष पुरानो हाम्रो रत्ननगरको एतिहासिक धरोहर  लौरिघोल देबि मन्दिरको मुर्ती 2075-06-20 गते लौरिघोलका सम्पुर्ण युवाहरुक...
07/10/2018

475 बर्ष पुरानो हाम्रो रत्ननगरको एतिहासिक धरोहर लौरिघोल देबि मन्दिरको मुर्ती 2075-06-20 गते लौरिघोलका सम्पुर्ण युवाहरुको उपस्थितिमा ल्याइयो अब यहि असोजको 24 गते मुर्ती देवघाटमा पबित्र गराउन लाने अनि 25 गते मन्दिर उद्घघाटन नेपाल सरकारको पुर्ब अर्थमन्त्री तथा बर्तमान प्रतिनिधिसभाको चितवन छेत्र न 1 का साम्सद सुरेन्द्र पाण्डे बाट हुने जानकारी गराउदै उपस्थित हुन सबै भक्तजन एबम जनसमुदायलाई आव्हान गराइन्छ ।।।

मन्दिर ब्यबस्थापन समिती
लौरिघोल देबि मन्दिर

Address

Laurighol
Tandi

Telephone

9845326171

Website

Alerts

Be the first to know and let us send you an email when लौरिघोल बागेश्वरी मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share