Chisapani Triveni Dham

Chisapani Triveni Dham Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chisapani Triveni Dham, Religious organisation, Chisapani Tol, Tandi.

दिवगंत पितृहरुको मोक्ष प्राप्ति र बैकुण्ठबासको कामना सहित बाला चातुर्दशिको अवसरमा पुजा अर्चना साथै महा आरती
19/11/2025

दिवगंत पितृहरुको मोक्ष प्राप्ति र बैकुण्ठबासको कामना सहित बाला चातुर्दशिको अवसरमा पुजा अर्चना साथै महा आरती

बाला चातुर्दशिको अवसरमा आज साझ ६:०० बजे महा आरति साथै दिप प्रज्वोलन गरिने हुँदा सम्पुर्ण श्रद्धालु भक्तजनहरुमा हार्दिक न...
18/11/2025

बाला चातुर्दशिको अवसरमा आज साझ ६:०० बजे महा आरति साथै दिप प्रज्वोलन गरिने हुँदा सम्पुर्ण श्रद्धालु भक्तजनहरुमा हार्दिक निमन्त्रणा 🙏

02/11/2025
02/11/2025

चिसापानी त्रिवेणी धाम(चिसापानी पञ्चकन्या भगवती मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ । सोही विषयमा मन्दिरका सचिव प्रसाद गुरुङसंग गरिएको कुराकानीमा आधारित भिडियो सामग्री

02/11/2025

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको धामको विकासक्रमबारे मन्दिरका अध्यक्ष सोमनाथ घिमिरेसंग गरिएको कुराकानीमा आधारित भिडियो सामग्री ।

हरिबोधनी एकादशीको पावन अवसरमा सत्यनारायण पुजा एबम फुल तार्ने कार्यक्रमको लागि तयारी 🙏
27/10/2025

हरिबोधनी एकादशीको पावन अवसरमा सत्यनारायण पुजा एबम फुल तार्ने कार्यक्रमको लागि तयारी 🙏

जेन्जि आन्दोलनमा साहदत प्राप्त गर्नुहुने वीर सहिदहरुको सम्झनामा आज बेलुका ६:०० बजे मन्दिर प्राङ्गणमा दीप प्रज्वलन कार्यक...
15/09/2025

जेन्जि आन्दोलनमा साहदत प्राप्त गर्नुहुने वीर सहिदहरुको सम्झनामा आज बेलुका ६:०० बजे मन्दिर प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम राखिएको हुँदा सम्पुर्ण सहभागीहरु लाई मैनबत्ति लिएर उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं 🙏

चिसापानी पन्चकन्या भगवती मन्दिर परिवार

12/08/2025

श्रावण महिना को अन्तिम सोमबार सीता घिमिरे ज्यु द्वारा सम्पुर्ण परिवार को सुख समृद्धि साथै पितृ उद्दार को कामना गर्दै महा आरती को संकल्पकर्ता बन्नु भएको छ। उहाँको सम्पुर्ण मनोकामना पुरा होउन भन्ने मनोकामना राख्दै मन्दिर परिवार चिसापानी पन्चकन्या भगवती सग प्रार्थना गर्दछौ 🙏

12/08/2025

र न पा १२ पंञ्चकन्या हाईट चिसापानी टो.वि.संस्था , घण्टी चोक निवासी गोबिन्द घिमिरे ज्यु द्वारा आफ्नो बुवा डिल्ली राम घिमिरे , आमा तारा देबी घिमिरे , श्रीमती लक्ष्मी घिमिरे, छोरी रितिका घिमिरे र छोरा रितिक घिमिरे को सुख समृद्धि को मनोकामना राख्दै यस मन्दिरमा रु २२,०००।- (जडान सहित) बराबर को घण्टी अर्पण गर्नुभएको छ। उहाँ को सकल परिवार को दिर्घायु, सुख समृद्धि, र आटे ताकेको सम्पुर्ण पुरा होस् भन्ने मनोकामना राख्दै मन्दिर परिवार चिसापानी पन्चकन्या भगवती सग प्रार्थाना गर्दछौ 🙏

श्रावण महिना को अन्तिम सोमबार 🙏
12/08/2025

श्रावण महिना को अन्तिम सोमबार 🙏

10/08/2025

भोलि श्रावण महिनाको अन्तिम सोमबारको महा-आरतिमा सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा हार्दिक निमन्त्रणा 🙏
चिसापानी पन्चकन्या भगवती मन्दिर परिवार

जनैपूणिर्माको सम्पूर्ण श्रद्धालु भक्त जनहरुमा हार्दिक सुभकामना🙏
09/08/2025

जनैपूणिर्माको सम्पूर्ण श्रद्धालु भक्त जनहरुमा हार्दिक सुभकामना🙏

Address

Chisapani Tol
Tandi

Telephone

+9779843645868

Website

Alerts

Be the first to know and let us send you an email when Chisapani Triveni Dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Chisapani Triveni Dham:

Share