Anugraha Church Bhimad

Anugraha Church Bhimad Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anugraha Church Bhimad, Religious organisation, Bhimad Bazar, Tanahun.

सम्झानका  लागि 🌼🙏🙏🙏(विनय र नबिना को बिबाह २०८२/११/०३)
16/02/2026

सम्झानका लागि 🌼🙏🙏🙏
(विनय र नबिना को बिबाह २०८२/११/०३)

यसै  मंडलीका अगुवा कर्ण राना का जेष्ठ सुपुत्र श्री विनय राना र सुश्री नबिना राना बीचमा भएको पवित्र विवाह सु सम्पन्न भएको...
16/02/2026

यसै मंडलीका अगुवा कर्ण राना का जेष्ठ सुपुत्र श्री विनय राना र सुश्री नबिना राना बीचमा भएको पवित्र विवाह सु सम्पन्न भएको छ।
।। शुभकामना नव दम्पतीलाई ।।

यी ५ कुराहरु गर्न बन्द गर्नु होस ।
08/02/2026

यी ५ कुराहरु गर्न बन्द गर्नु होस ।

श्री एक ब. थापा र सुनी थापा मगर  बीचमा पवित्र विवाह सम्पन्न ।।।। शुभकामना नव दम्पतीलाई ।।
08/02/2026

श्री एक ब. थापा र सुनी थापा मगर बीचमा पवित्र विवाह सम्पन्न ।।
।। शुभकामना नव दम्पतीलाई ।।

यसै मंडली का सदस्य एक ब. थापा मगर  र गोरखा सुलिकोट मंडलीका   सदस्य    सुनि थापा मगर बिच मिति २०८२/१०/२० गते का दिन  मगनी...
03/02/2026

यसै मंडली का सदस्य एक ब. थापा मगर र गोरखा सुलिकोट मंडलीका सदस्य सुनि थापा मगर बिच मिति २०८२/१०/२० गते का दिन मगनी कार्यक्रम सु- सम्पन्न भएको छ ।
परमेश्वोरले आशिष दिनु भएको होस।

Congratulation: यस मण्डलीको अगुवा श्री कर्ण बहादुर राना तथा श्री प्रमिला माया रानाको जेष्ठ  सुपुत्र  श्री Binaya Rana र ...
27/01/2026

Congratulation: यस मण्डलीको अगुवा श्री कर्ण बहादुर राना तथा श्री प्रमिला माया रानाको जेष्ठ सुपुत्र श्री Binaya Rana र नबिना मगर को यही मिति २०८२।१०। १३ मगनी कार्य सम्पन्न भएको हुदां बधाई तथा शुभ-कामना ।

19/01/2026

हितोपदेश ३०: ३३..दुध मथेर घिउ निस्कन्छ , र नाक माड्यो भने जसरी रगत निस्किन्छ ,
त्यसरी नै रिस उठाउनाले झगडा उत्पन्न हुन्छ ।

क्रिसमस को शुभकामना सबै जनमा ❣️🙏🙏
25/12/2025

क्रिसमस को शुभकामना सबै जनमा ❣️🙏🙏

मिति २०८२मंसिर५ गते तनहुँ जिल्ला ख्रीष्टियन समाज को २८औं बार्षिक साधारण सभा तथा १४औं (चौथो )अधिबेशन  सम्पन्न भएको  छ र स...
22/11/2025

मिति २०८२मंसिर५ गते तनहुँ जिल्ला ख्रीष्टियन समाज को २८औं बार्षिक साधारण सभा तथा १४औं (चौथो )अधिबेशन सम्पन्न भएको छ र सो अधिबेशन बाट पाष्टर कृष्ण देव श्रेष्ठ Krishana Dev Shrestha ज्यू र उहाँ लगायत ११जनाको सञ्चालनक समिति निर्वाचित भइ छनौट हुनुभएको छ।
"तनहुँ जिल्ला ख्रीष्टियन दिदिबहिनी समाज"को २३औं बार्षिक साधारण सभा तथा ९औं अधिवेशन ले योगिता तामाङ र उहाँको टिम लाई यस समाजको संचालक समिति मा निर्वाचित गराइ, सेवा गर्ने अवसर समाज ले प्रदान गरिदिनु भएकोमा धन्यवाद , टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना 🙏🎉🎊👏💞🌹

वैवाहिक बन्धनको बधाई तथा आषिसित जिवनको शुभकामना ।यस मण्डलीको जवान अगुवा डा. प्रशान्त श्रेष्ठ र सुस्मिता श्रेष्ठको बिचमा ...
29/05/2025

वैवाहिक बन्धनको बधाई तथा आषिसित जिवनको शुभकामना ।
यस मण्डलीको जवान अगुवा डा. प्रशान्त श्रेष्ठ र सुस्मिता श्रेष्ठको बिचमा पवित्र विवाह सम्पन्न । ( मितिः-२०८२।०२।१५ गते शुक्रबार )

जन्मदिनको शुभकामना महिमाव्यवस्था ६: ७. ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ...
16/04/2025

जन्मदिनको शुभकामना महिमा
व्यवस्था ६: ७. ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर।

ख्रिष्टोत्सव तथा शैक्षिक सामाग्री (झोला) वितरण कार्यक्रम - २०८१
26/12/2024

ख्रिष्टोत्सव तथा शैक्षिक सामाग्री (झोला) वितरण कार्यक्रम - २०८१

Address

Bhimad Bazar
Tanahun
+977

Website

Alerts

Be the first to know and let us send you an email when Anugraha Church Bhimad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share