श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम, नवलपरासी, नेपाल

  • Home
  • Nepal
  • Tamaspur
  • श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम, नवलपरासी, नेपाल

श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम, नवलपरासी, नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम, नवलपरासी, नेपाल, Hindu temple, Tamaspur.

आश्रमकाे वसन्त कालिन सुन्दरता 🌻🌸🌺🏵️🌹🍀🌴🌿🥀🗓️ २०८२/१२/२६ गते
09/04/2026

आश्रमकाे वसन्त कालिन सुन्दरता 🌻🌸🌺🏵️🌹🍀🌴🌿🥀
🗓️ २०८२/१२/२६ गते

25/03/2026

रथयात्रा

रथयात्रा
25/03/2026

रथयात्रा

16/03/2026

श्री गजेन्द्र मोक्ष दिव्यधाम लगायत त्रिवेणी क्षेत्रका तीर्थस्थलहरु ।
।।सुस्वागतम् ।।
जय श्रीमुक्तिनाथ ।🙏🌹

14/03/2026
14/03/2026

जय श्रीमुक्तिनाथ 🙏
वि. सं. २०८२ चैत्र १३ गते श्रीरामनवमीबाट २०८३ को विजया दशमी पर्यन्त सञ्चालन हुने षाड्‌मासिक महायज्ञ एवं श्रीमुक्तिनाथ महा-महोत्सवको पूर्वसन्ध्यामा आयोजित "श्रीगजेन्द्रमोक्षनारायण-मुक्तिनाथ रथयात्रा महोत्सव" त्रिेवेणीधाम देखि मुक्तिनाथ सम्म रथयात्रा सहित श्रीमुक्तिनाथ भगवान्को दर्शन गर्न पाउने अलाैकिक यात्रामा सहभागी भई श्रीमुक्तिनाथ भगवान्को कृपा प्राप्त गर्नुहुन सादर अनुराेध गर्दछौं ।

🗓️ २०८२ चैत्र ११ गते, "श्रीगजेन्द्रमाेक्ष दिव्यधाम" देखि यात्रा प्रारम्भ भई पाेखरा "श्री विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकाेट" मा विश्राम ।
🗓️ २०८२ चैत्र १२ गते, " श्री विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट " देखि श्रीमुक्तिनाथ मन्दिर मा पुगेर यात्रा सम्पन्न एवं विश्राम ।
🗓️ २०८२ चैत्र १३ गते, "श्रीराम नवमी" विशेष पूजन सहित षाड्मासिक महायज्ञकाे सुभारम्भ 🌹

🏵️ यात्रामा सहभागी हुन इच्छुकहरुले आफ्नाे नाम टिपाउन नबिर्सनुहाेला ।
🏵️ यात्रामा सहयात्री हुन नसक्नेले आ-आफ्नाे ठाउँमा रथलाई स्वागत, पूजन गरी मुक्तिनाथ भगवान् लाई टीका, प्रसाद पठाउन इच्छुक भक्तजनहरुले रथमा बुझाउनुहुन जानकारी गराउदछाैं ।

सम्पर्क नंम्बरहरु -
स्वामी श्रीकृष्णप्रपन्नाचार्य 9857013808
स्वामी श्रीवासुदेवप्रपन्नाचार्य 9851407178
श्रीसुदर्शनप्रपन्नाचार्य 9843574164
श्रीगणश पाैडेल 9868399883

📸 सम्झना स्वरुप २०८१ रथयात्राका भिडियाे ...

Address

Tamaspur

Telephone

9779857013808

Website

Alerts

Be the first to know and let us send you an email when श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम, नवलपरासी, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category