Alamdevi Temple आलमदेवी मन्दिर

Alamdevi Temple आलमदेवी मन्दिर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Alamdevi Temple आलमदेवी मन्दिर, Hindu temple, Alamdevi Syangja, Syangja.

मनोकामना पूर्ण गरिदिने श्रद्धा र विश्वासको केन्द्र — श्री आलमदेवी माताको आधिकारिक फेसबुक पेज। यहाँबाट मन्दिरका आधिकारिक सूचना, धार्मिक कार्यक्रम, दर्शन, पूजा–आराधना तथा आध्यात्मिक जानकारी नियमित रूपमा प्राप्त गर्न सक्नुहुन्छ। जय श्री आलमदेवी! ❤️🙏 आलमदेबी माताको पेज शेयर गरि सबै साथिहरुलाई पनि लाईक शेयर तथा कमेन्ट गर्न अनुरोध गर्नुहोला, तपाईको मनोकामना छिट्टै पुरा हुनेछ । आलमदेबी मन्दीर का कुनै नयां तथा पुराना तस्बिर हरु छन ने वालमा पोष्ट गर्नुहोला । माता को कृपा भो भने आसिरर्वाद तथा दर्शन पाउनुहुनेछ ।

जय आलमदेवी माता 🙏❤️आस्था, शक्ति र विश्वासको पवित्र धरोहर—आलमदेवी माताको कृपा सधैं हामी सबैमाथि रहोस्।मनोकामना पूरा होस्,...
22/08/2026

जय आलमदेवी माता 🙏❤️
आस्था, शक्ति र विश्वासको पवित्र धरोहर—आलमदेवी माताको कृपा सधैं हामी सबैमाथि रहोस्।
मनोकामना पूरा होस्, जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🌺🕉️
सबै भक्तजन ले सेयर गरि देश बिदेश मा हुने आलमदेबी का भक्त समक्ष पुर्याइदिनु होला है❤️

#जयआलमदेवी #आलमदेवीमाता #जयमातादी #आस्था #भक्ति #श्रद्धा #माताकोआशीर्वाद #सुखशान्ति #समृद्धि #धार्मिकआस्था

गह्रौकालिका मन्दिरको दर्शन गर्नुहोस्।देबि माताले सधैभ तपाईको रक्षा गर्नुहुनेछ।🙏
21/08/2026

गह्रौकालिका मन्दिरको दर्शन गर्नुहोस्।देबि माताले सधैभ तपाईको रक्षा गर्नुहुनेछ।🙏

🚩🙏 माँ आलमदेवीको पवित्र धाम—जहाँ श्रद्धाले शक्ति दिन्छ र भक्तिले मनलाई शान्ति दिन्छ। ❤️✨ #आलमदेवी  #माँआलमदेवी  #जयमाआलम...
21/08/2026

🚩🙏 माँ आलमदेवीको पवित्र धाम—जहाँ श्रद्धाले शक्ति दिन्छ र भक्तिले मनलाई शान्ति दिन्छ। ❤️✨

#आलमदेवी #माँआलमदेवी #जयमाआलमदेवी #धार्मिकस्थल

जय Alamdevi Temple आलमदेवी मन्दिर सबै भक्तजन को कल्याण होस्🙏❤️
21/08/2026

जय Alamdevi Temple आलमदेवी मन्दिर
सबै भक्तजन को कल्याण होस्🙏❤️

राती सुत्ने बेला मा आलमदेबी को दर्शन गरौ❤️🙏आस्थाको शक्ति, मनको शान्ति र देवीको कृपा—यही हो आलमदेवी मन्दिर। 🙏❤️जय आलमदेवी...
20/08/2026

राती सुत्ने बेला मा आलमदेबी को दर्शन गरौ❤️🙏

आस्थाको शक्ति, मनको शान्ति र देवीको कृपा—यही हो आलमदेवी मन्दिर। 🙏❤️
जय आलमदेवी माता! 🚩✨

#आलमदेवीमन्दिर #आलमदेवीमाता #जयआलमदेवी #मन्दिरदर्शन #धार्मिकस्थल #नेपालका_मन्दिर #आस्था #भक्ति 🙏🚩

20/08/2026

जय जय पशुपतिनाथ्🙏❤️

#पशुपतिनाथ

पाल्पा जिल्ला अन्तर्गत पर्ने प्रसिद्ध सिद्धबाबा मन्दिर दर्शन गर्नुहोस्
20/08/2026

पाल्पा जिल्ला अन्तर्गत पर्ने प्रसिद्ध सिद्धबाबा मन्दिर दर्शन गर्नुहोस्

रात को समय मा आलमदेबी मा देखिने दिब्य स्वरुप्❤️🙏
20/08/2026

रात को समय मा आलमदेबी मा देखिने दिब्य स्वरुप्❤️🙏

🙏🌺 श्री आलमदेवी माताको दर्शनले मनमा शान्ति, जीवनमा शक्ति र हरेक पाइला सफलताको आशीर्वाद मिलोस्। ❤️🚩जय आलमदेवी माता 🙏🌸 #आल...
20/08/2026

🙏🌺 श्री आलमदेवी माताको दर्शनले मनमा शान्ति, जीवनमा शक्ति र हरेक पाइला सफलताको आशीर्वाद मिलोस्। ❤️🚩
जय आलमदेवी माता 🙏🌸

#आलमदेवीमाता #आलमदेवीमन्दिर #जयआलमदेवीमाता #माताकोआशीर्वाद #धार्मिकस्थल

अकला मन्दिर को दर्शन गर्नुहोस्। 🙏
19/08/2026

अकला मन्दिर को दर्शन गर्नुहोस्। 🙏

Address

Alamdevi Syangja
Syangja
33815

Alerts

Be the first to know and let us send you an email when Alamdevi Temple आलमदेवी मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Alamdevi Temple आलमदेवी मन्दिर:

Shortcuts

Share

Category