गेझा कालिका भगवती मन्दिर

  • Home
  • Nepal
  • Syangja
  • गेझा कालिका भगवती मन्दिर

गेझा कालिका भगवती मन्दिर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गेझा कालिका भगवती मन्दिर, Religious Center, Syangja.

01/10/2025

कालरात्री महाेत्सव २०८२

25/09/2025

हार्दिक स्वागत गर्दछौं

हार्दिक निमन्त्रणा 🙏
22/09/2025

हार्दिक निमन्त्रणा 🙏

22/09/2025

🌸 शुभ घटस्थापना 2082 🌸
आजबाट सुरु भएको महान् पर्व दशैंले हाम्राे जीवनमा शक्ति, उमङ्ग र असीम प्रेरणा ल्याओस् भन्ने शुभकामना ।
मातृशक्तिको पूजा–अर्चना गर्दै सुरु हुने यस पर्वले घर–घरमा शान्ति, समृद्धि, सुख–शान्ति र आपसी सद्भाव ल्याओस् ।
नयाँ जमरा जसरी हरियाली, नयाँपन र उत्साहको प्रतीक हुन्छ, त्यस्तै तपाईं र तपाईंको परिवारको जीवनमा पनि नयाँ ऊर्जा, सफलता र खुशीहरू पलाओस् नव दुर्गा माताले सबै सबैको कल्याण गरुन् जय दुर्गे।

कृष्णाय वासुदेवाय हरये परमात्मने ।प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः ।।श्रीकृष्ण जन्माष्टमीको मंगलमय शुभकामना 🙏
16/08/2025

कृष्णाय वासुदेवाय हरये परमात्मने ।
प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः ।।

श्रीकृष्ण जन्माष्टमीको मंगलमय शुभकामना 🙏

नाग पञ्चमीकाे शुभकामना 🙏
29/07/2025

नाग पञ्चमीकाे शुभकामना 🙏

24/05/2025

गेझाकालिका भगवती मन्दिर निर्माणको क्रममा रहेको छ। तपाईहरु सम्पूर्णको साथ सहयोगले हामी यहाँसम्म मन्दिर निर्माण कार्य गर्न सफल भएका छौं। बाँकी अब मन्दिरलाई पूर्णता दिनको लागि तपाईहरु सम्पूर्णको साथ सहयोगको आवश्यकता छ। जो जो जहाँ जहाँ हुनुहुन्छ कृपया सबैजनाले साथ दिनुहोला ।

01/11/2024

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when गेझा कालिका भगवती मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to गेझा कालिका भगवती मन्दिर:

Share