खिलुङ कालिका मन्दिर भिरकोट

  • Home
  • Nepal
  • Syangja
  • खिलुङ कालिका मन्दिर भिरकोट

खिलुङ कालिका मन्दिर भिरकोट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from खिलुङ कालिका मन्दिर भिरकोट, Hindu temple, भिरकोट ७, Syangja.

जय माँ काली यो चैते दशैंले हामी सबैलाई शक्ति र साहस प्रदान गरोस् माताको आशीर्वादले घरमा सुख र शान्ति छाओस् सबैमा सुख र स...
27/03/2026

जय माँ काली यो चैते दशैंले हामी सबैलाई शक्ति र साहस प्रदान गरोस् माताको आशीर्वादले घरमा सुख र शान्ति छाओस् सबैमा सुख र समृद्धिको कामना!
खिलुङ कालिका मन्दिर ❤️🙏

खिलुङ कालिका मन्दिर भिरकोट ०७ स्याङ्जा
04/10/2025

खिलुङ कालिका मन्दिर भिरकोट ०७ स्याङ्जा

सम्पूर्ण नेपाली जनमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। 🎉माता दुर्गा भवानीको कृपा सदैव साथ रहोस्।    #खिलुङकालिका
03/10/2025

सम्पूर्ण नेपाली जनमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। 🎉
माता दुर्गा भवानीको कृपा सदैव साथ रहोस्।

#खिलुङकालिका

नवमी विशेष भक्तजनहरूको भिडभाड 🛐 #खिलुङकालिका
01/10/2025

नवमी विशेष भक्तजनहरूको भिडभाड 🛐
#खिलुङकालिका

नवरात्रीको आठौँ दिन महाअष्टमी  महाअष्टमीको सम्पूर्णमा शुभकामना: देवी दुर्गा भवानीले हामी सबैलाई खुशी र समृद्धिको आशीर्वा...
30/09/2025

नवरात्रीको आठौँ दिन महाअष्टमी महाअष्टमीको सम्पूर्णमा शुभकामना: देवी दुर्गा भवानीले हामी सबैलाई खुशी र समृद्धिको आशीर्वाद दिऊन्❤️🙏
#खिलुङकालिका

नवरात्रीको सातौं दिन आज  #फुलपाती भित्र्याउने दिन जय महाकाली 🙏🔥आफ्नो साहस र श्रद्धाको प्रतीक, जो अन्धकारलाई हराएर सत्यको...
29/09/2025

नवरात्रीको सातौं दिन आज #फुलपाती भित्र्याउने दिन

जय महाकाली 🙏🔥
आफ्नो साहस र श्रद्धाको प्रतीक, जो अन्धकारलाई हराएर सत्यको उज्यालो ल्याउँछिन्।
हामी सबैलाई हिम्मत, न्याय र शक्ति दिने अनन्त देवीको जय होस्। 🙏🙏
#खिलुङकालिका
#शुभ_सप्तमी 🙏🙏

आज नवरात्रीको छैटौँ दिन, नवदुर्गा भवानीको छैटौँ रूप "कात्यायिनी भगवतीको" पूजा गरिने दिन ❤️🙏  #खिलुङकालिका
28/09/2025

आज नवरात्रीको छैटौँ दिन, नवदुर्गा भवानीको छैटौँ रूप "कात्यायिनी भगवतीको" पूजा गरिने दिन ❤️🙏 #खिलुङकालिका

आज नवरात्रीको पाचौँ दिन, नवदुर्गा भवानीको पाचौँ रूप "स्कन्दमाता भगवती" को पूजा गरिने दिन ❤️🙏 #खिलुङकालिका
27/09/2025

आज नवरात्रीको पाचौँ दिन, नवदुर्गा भवानीको पाचौँ रूप "स्कन्दमाता भगवती" को पूजा गरिने दिन ❤️🙏
#खिलुङकालिका

Address

भिरकोट ७
Syangja
खिलुङ कालिका

Website

Alerts

Be the first to know and let us send you an email when खिलुङ कालिका मन्दिर भिरकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category