Shalom AG Church Waling Fellowship

Shalom AG Church Waling Fellowship This page is especially for the people of the living god christ. this page provides information on every activity going on in the chuch

बधाई छ, आज 6 जना बिस्वासिले पानीको बप्तिस्मा लिनु भएको र अस्ति नया आत्मा बाचेकालाइ
30/05/2026

बधाई छ, आज 6 जना बिस्वासिले पानीको बप्तिस्मा लिनु भएको र अस्ति नया आत्मा बाचेकालाइ

19/09/2025
Our Teen at church   foundation of life skill.
19/07/2025

Our Teen at church foundation of life skill.

यसै शालोम एजी चर्च वालिङका प्रभुमा अति प्रिय, आत्मीकी, अनुशासित, सहनशिल, बालसंगतीका शिक्षीका, क्वाएर ग्रुपका सदस्य , यस ...
30/05/2025

यसै शालोम एजी चर्च वालिङका प्रभुमा अति प्रिय, आत्मीकी, अनुशासित, सहनशिल, बालसंगतीका शिक्षीका, क्वाएर ग्रुपका सदस्य , यस मण्डलीको छोरी इच्छा थापा र कपिलबस्तुका प्रभु प्यारो छोरा नरेश बिच आज मगनी कार्यक्रम सम्पन्न भएको छ, प्रभुले यी दुई जिवनमा आर्शिवाद दिनुभएको होस ।

मिति २०८२–०२–१५ गतेदिन, यस शालोम एजी  मण्डलीका २१ जनाका बप्तिष्मा कार्यक्रम साथै बालबालिकाको खरभुजा कार्यक्रम  स्याङ्जा ...
30/05/2025

मिति २०८२–०२–१५ गतेदिन, यस शालोम एजी मण्डलीका २१ जनाका बप्तिष्मा कार्यक्रम साथै बालबालिकाको खरभुजा कार्यक्रम स्याङ्जा जिल्लाका जवानहरुको फुटसल कार्यक्रम सम्पन्न भयो।

परमेश्वरलाई धन्यवाद। आज प्रभु येशु ख्रीष्टको जन्म उत्सबको ख्रिष्टमसकार्यक्रम धेरै आाशिषमय र सुसमाचारिय भयो, प्रभुको महिम...
25/12/2024

परमेश्वरलाई धन्यवाद। आज प्रभु येशु ख्रीष्टको जन्म उत्सबको ख्रिष्टमसकार्यक्रम धेरै आाशिषमय र सुसमाचारिय भयो, प्रभुको महिमा भएको होस । अनि सबै जनालाई धन्यवाद उपस्थितीका साथ आआफ्नो तर्पबाट साहायता पु¥याएर आजको यो कायक्रम सम्पन्न गराईदिनु भो, प्रभुले धेरै आर्शिवाद दिनुभएको भएको होस् ।

fourth Carol program 2024
17/12/2024

fourth Carol program 2024

पोखरा शालोम ए.जि चर्चले आफ्नो २५ बाषिक उत्सव  सफलताकासाथ मनाएकोमा हर्दिक बधाइ तथा  शुभकामना भन्द्छौ।
24/11/2024

पोखरा शालोम ए.जि चर्चले आफ्नो २५ बाषिक उत्सव सफलताकासाथ मनाएकोमा हर्दिक बधाइ तथा शुभकामना भन्द्छौ।

आज यस शालोम एजि चर्च वालिङको एउटा असल सेवक बिन्दु  सदाशकरको जन्मदिन परेको हुँदा यस मण्डलिका सम्पुर्ण परिवारले शुभकामना र...
29/06/2024

आज यस शालोम एजि चर्च वालिङको एउटा असल सेवक बिन्दु सदाशकरको जन्मदिन परेको हुँदा यस मण्डलिका सम्पुर्ण परिवारले शुभकामना र उहाँ जीवन र परिवारको लागि प्रार्थना गर्दछौ परमेस्वरको अनुग्रह आशिर्वाद सधै होस ।

आजको सेवासङतिमा बाल अर्पण र बप्तिस्मालिएकोलाइ प्रमाणपत्र बितरण कार्यक्रम पनि । प्रभुको महिमा होस
22/06/2024

आजको सेवासङतिमा बाल अर्पण र बप्तिस्मालिएकोलाइ प्रमाणपत्र बितरण कार्यक्रम पनि । प्रभुको महिमा होस

Address

Syang
33081

Website

Alerts

Be the first to know and let us send you an email when Shalom AG Church Waling Fellowship posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shalom AG Church Waling Fellowship:

Share