वैदिक सनातन धर्म सेवा समिती-vss

  • Home
  • Nepal
  • Surkhet
  • वैदिक सनातन धर्म सेवा समिती-vss

वैदिक सनातन धर्म सेवा समिती-vss Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वैदिक सनातन धर्म सेवा समिती-vss, Religious organisation, Birendranagar, Surkhet.

सबैमा हार्दिक स्वागत गर्दछौँ🙏🏻❤️
17/08/2025

सबैमा हार्दिक स्वागत गर्दछौँ🙏🏻❤️

वैदिक सनातन धर्म सेवा समिती-vss को आयोजनामा सुर्खेतमा पहिलो पटक लाखे मेला|स्थान:- बि.न.न.पा-०६,सुर्खेत (खुलामञ्च)समय:- २...
16/08/2025

वैदिक सनातन धर्म सेवा समिती-vss को आयोजनामा सुर्खेतमा पहिलो पटक लाखे मेला|
स्थान:- बि.न.न.पा-०६,सुर्खेत (खुलामञ्च)
समय:- २०८२-०५-०१ दिउँसो ०३:०० बजे|
जय श्रीराम
जय श्रीराधे
जय श्रीमहादेव🙏🏻❤️

श्रीमद् भागवत कथा कर्णाली प्रदेश,सुर्खेतमा श्री श्रीनिवासाचार्य जी महाराजजी को श्रीमुख बाट  विभिन्न पुराणहरुको कथा रस प्...
26/05/2024

श्रीमद् भागवत कथा
कर्णाली प्रदेश,सुर्खेतमा श्री श्रीनिवासाचार्य जी महाराजजी को श्रीमुख बाट विभिन्न पुराणहरुको कथा रस प्रवचन तथा धार्मिक जागरण कार्यक्रम|
जय श्रीराम❤️🙏🏻
जय श्रीराधे❤️🙏🏻
जय श्रीमहादेव❤️🙏🏻

शिवशक्ति र नारी शक्तिको खास दिन ! 'सत्यम्, शिवम्, सुन्दरम्' को अनुपम समागमको दिन ! शिव अर्थात् मुक्ति, शक्ति अर्थात् दैव...
08/03/2024

शिवशक्ति र नारी शक्तिको खास दिन !
'सत्यम्, शिवम्, सुन्दरम्' को अनुपम समागमको दिन !
शिव अर्थात् मुक्ति, शक्ति अर्थात् दैवी सामर्थ्य भएका नारीदेवता|
शिव सेना स्वरुप परिचित राष्ट्रिय सेना,अन्तर्राष्ट्रिय नारी दिवस तथा माहा महाशिवरात्री पर्वको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना|
जय श्रीराम❤️🙏🏻
जय श्रीराधे❤️🙏🏻
जय श्रीमहादेव❤️🙏🏻

आज श्रीधाम अयोध्यामा श्रीरामजीको बाल स्वरुपको नुतन श्री विग्रहको प्राण प्रतिष्ठा एवं श्रीराम मन्दिर उद्धधाटनको पावन अवसर...
22/01/2024

आज श्रीधाम अयोध्यामा श्रीरामजीको बाल स्वरुपको नुतन श्री विग्रहको प्राण प्रतिष्ठा एवं श्रीराम मन्दिर उद्धधाटनको पावन अवसरमा विरेन्द्रनगर-सुर्खेतमा पनि तमाम वैदिक सनातन धर्म अनुरागीहरुको उपस्तिथीमा भव्य-दिव्य रुपमा महोत्सव मनाइयो|
जय श्रीराम❤️🙏🏻
जय श्रीराधे❤️🙏🏻
जय श्रीमहादेव❤️🙏🏻

श्रीधाम अयोध्यामा हुन गहिरहेको श्रीरामजीको बाल स्वरुपको नुतन श्री विग्रहको प्राण प्रतिष्ठा एवं श्रीराम मन्दिर उद्धधाटनको...
21/01/2024

श्रीधाम अयोध्यामा हुन गहिरहेको श्रीरामजीको बाल स्वरुपको नुतन श्री विग्रहको प्राण प्रतिष्ठा एवं श्रीराम मन्दिर उद्धधाटनको पावन अवसरमा जगद्गुरु महायोगी सिद्धबाबा श्रीसद्गुरुदेव भगवानको सत्संकल्पमा आयोजित अखण्ड श्रीरामनाम संकृतन तथा दिपावली महोत्सव मा सबै भक्तजनहरुमा हार्दिक निमत्रणा ।
कार्यकरम समय :-२०८०/१०/०७ र ०८
स्थान:- गणेश मन्दिर बि.न.पा-०५,सुर्खेत

जय श्रीसीताराम❤️🙏🏻
18/01/2024

जय श्रीसीताराम❤️🙏🏻

वीरेन्द्रनगर-११,सुर्खेत स्थित कुशे डाडामा वैदिक सनातन धर्म जागरण र सर्वेस्वर शिव मन्दिर स्थापना सन्दर्भमा आयोजित सभामा व...
15/01/2024

वीरेन्द्रनगर-११,सुर्खेत स्थित कुशे डाडामा वैदिक सनातन धर्म जागरण र सर्वेस्वर शिव मन्दिर स्थापना सन्दर्भमा आयोजित सभामा वैदिक सनातन धर्म सेवा समिति-vss का केन्द्रिय अध्यक्ष श्री दुर्गा प्रसाद गौली प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो| नैतिकता, सुसंस्कार, धर्म, आचारण आदि कुराको ज्ञान प्रदान गर्नका लागि र व्यक्तिमा सात्विक उर्जा प्रवाहित गर्नका लागि मठ, मन्दिरको निकै ठुलो भुमिका हुने भएकाले यो कार्यका लागि सवैलाई धन्यवाद प्रदान गर्नुभयो । वैदिक सनातन धर्म सेवा समिती-vss का केन्द्रिय सामाजिक अभियान विभाग तथा योग विभाग संयोजक हरि उपाध्याय ले उपस्थित सहभागीहरुलाई योग अभ्यास गराउदै नियमित योग साधना अनुस्ठान गर्नाले शारीरिक, मानसिक र आध्यात्मिक जिवनका लागि आवस्यक सात्विक उर्जा जागृत हुने भएकाले सबैले नियमित अभ्यास गर्न सवैलाई आह्वान गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष, प्रदेश सभाका पुर्व सांसद, अन्य सामाजिक धार्मिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जय श्रीराम❤️🙏🏻
जय श्रीराधे❤️🙏🏻
जय श्रीमहादेव❤️🙏🏻

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान शिवशक्ति धाम, पञ्चपुरी-०२,सुर्खेत  सालकोटमा हरेक हप्ता  हुने शुक्रबारे भक्ति संध...
12/01/2024

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान शिवशक्ति धाम, पञ्चपुरी-०२,सुर्खेत सालकोटमा हरेक हप्ता हुने शुक्रबारे भक्ति संध्या कार्यक्रममा वरिष्ठ कलाकार भिम बहादुर कार्कि, गंगा के.सी, प्रेम देव गिरी लगायत दुर्गा मन्दिर भजन समुहको प्रस्तुतिमा वैदिक सनातन धर्म सेवा समिती-vss का केन्द्रिय महासचिव, केन्द्रिय विद्यार्थी संयोजग, युवा संयोजगको उपस्तिथीमा प्रतिष्ठानका कर्णाली प्रदेश संयोजग श्री तिलकराम अधिकारी को संयोजनमा वैदिक सनातन धर्म जागरण समापन गरियो|
जय श्रीराम❤️🙏🏻
जय श्रीराधे❤️🙏🏻
जय श्रीमहादेव❤️🙏🏻

वैदिक सनातन धर्म सेवा समिती-vss विरेन्द्रनगर,१४-सुर्खेत गढी शाखाको भेला सम्पन्न श्री मोतिराम आचार्य ज्युको अध्यक्षतामा १...
10/01/2024

वैदिक सनातन धर्म सेवा समिती-vss विरेन्द्रनगर,१४-सुर्खेत गढी शाखाको भेला सम्पन्न श्री मोतिराम आचार्य ज्युको अध्यक्षतामा १३ सदस्य कार्यसमीती गठन| वैदिक सनातन धर्म सेवा समिती-vss का केन्द्रीय अधयक्ष,महासचिव,सचिव- दुर्गा प्रसाद गौली,ललित भट्टराई, मणिराम शर्मा चालिसे-क्रमश: | र केन्द्रीय महिला,युवा संयोजग-रुपमाया आचार्य, निराजन बुढाको-क्रमश: उपस्तिथी र सम्पुर्ण श्रदालु भक्तजनहरुको उपस्तिथीमा भेला सम्पन्न भएको हो।
जय श्रीराम❤️🙏🏻
जय श्रीराधे❤️🙏🏻
जय श्रीमहादेव❤️🙏🏻

आज मिती २०८०/०९/२४ गते रजत जयन्तीको दिन नेपाल ज्योतिष परिषद् सुर्खेतले कर्णाली प्रदेशमा पहिलो पटक शंखध्वनी प्रतियोगीता भ...
09/01/2024

आज मिती २०८०/०९/२४ गते रजत जयन्तीको दिन नेपाल ज्योतिष परिषद् सुर्खेतले कर्णाली प्रदेशमा पहिलो पटक शंखध्वनी प्रतियोगीता भब्य रुपले सम्पन्न गरेको छ| साथै विभिन्न धार्मिक संघ-संस्था,अभियानका संयोजग,सदस्य र वैदिक सनातन धर्म अनुरागीहरुको बृहत उपस्तिथी थियो|
जय श्रीराम❤️🙏🏻
जय श्रीराधे❤️🙏🏻
जय श्रीमहादेव❤️🙏🏻

Address

Birendranagar
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when वैदिक सनातन धर्म सेवा समिती-vss posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share