अमृतेश्वर महादेव मन्दिर

  • Home
  • Nepal
  • Surkhet
  • अमृतेश्वर महादेव मन्दिर

अमृतेश्वर महादेव मन्दिर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अमृतेश्वर महादेव मन्दिर, Hindu temple, Birendranagar 11 Amritdada, Surkhet.

सूचना  सूचना।  सूचना।                                                                  यसै सुर्खेत जिल्ला वीरेन्द्रनगर १...
25/02/2025

सूचना सूचना। सूचना। यसै सुर्खेत जिल्ला वीरेन्द्रनगर ११ स्थित अमृत डाँडा मा निर्माण भईरहेको अमृतेश्वर महादेव मन्दिर को हाल सम्म को आम्दानी र खर्च को यहिमिति २०८१साल फागुन १४गते माहा शिवरात्री का दिन सार्वजनिक गरिने भएकाले उक्त दिन ११ बजे तिर सम्पूर्ण भक्त जन समाजसेवी श्रद्धालु ,सहयोगी दाता हरु लाई उपस्थिति का लागि हार्दिक अनुरोध गरिन्छ।
मन्दिर निर्माण तथा व्यवस्थापन समिति वि न पा ११ अमृत डाँडा सुर्खेत।

23/02/2025

अमृतेश्वर महादेब मन्दिर अमृतडाडा

07/02/2025

सूचना सूचना सूचना
यसै सुर्खेत वीरेन्द्रनगर नगरपालिका को ११ नम्बर स्थित अमृत डाँडा मा निर्माण भइरहेको अमृतेश्वर महादेव मन्दिर को यही २०८१ माघ २६गत्ते का दिन तेस्रो तला ढलान हुनेभएकाले धर्म प्रति आस्था राख्ने सम्पूर्ण दाजु भाइ दिदी बहिनी हरु भोलि बिहान ठीक ९ बजे तिर २ घण्टा सहयोग गर्न का लागि उपस्थिति भै सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ। आयोजक समिति

22/01/2025

अमृते श्वर महादेव मन्दिरको दोस्रो तलाको ढलान श्रमदान मार्फत सम्पन्न ।जय अमृते श्वर महादेव मन्दिर🏯

अमृते श्वर महादेव मन्दिरको दोस्रो तलाको ढलान श्रमदान मार्फत सम्पन्न ।जय अमृते श्वर महादेव मन्दिर🏯
22/01/2025

अमृते श्वर महादेव मन्दिरको दोस्रो तलाको ढलान श्रमदान मार्फत सम्पन्न ।जय अमृते श्वर महादेव मन्दिर🏯

Address

Birendranagar 11 Amritdada
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when अमृतेश्वर महादेव मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category