Latikoili Shiva Mandir

Latikoili Shiva Mandir ४५० बर्ष भन्दा पुरानो लाटिकोइली शिव म?

४५० बर्ष भन्दा पुरानो लाटिकोइली शिव मन्दिर।मन्दिरको ढोका माथी कुदिएको शिलालेखका अनुसार,नेपालमा बाइसे-चौबिसे राज्य हुदा जुम्लाका राजा मान शाही,प्रताप शाहीको,पालामा बनेको हो।मन्दिरको शिलास्थापन योगि आत्मनाथका चेला योगि लङ्गरनाथले गरेका हुन।

लामो समयसम्म बालबच्चा नभएका दम्पतीहरु यहाँ आइ पुजा आरधाना गर्दा सन्तान सुख पाएको बताउछन्।लाटिकोइली, शिव मन्दिर सुर्खेत उपत्यकाको बिचमा अवस्थित छ।

श्री कृष्ण भन्नुहुन्छ "धैर्यता राख्नुहोस् ,जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थिती बाट गुज्रिन नै पर्...
26/08/2024

श्री कृष्ण भन्नुहुन्छ "धैर्यता राख्नुहोस् ,
जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थिती बाट गुज्रिन नै पर्छ।"
श्री कृष्ण जन्माष्टमीको सम्पुर्णमा शुभकामना✨✨❤️‍🩹

साथी युवा क्लबलदाव्रा आज लाटिकोइली स्थित शिव मन्दिरको सरसफाई गरेको छ धेरै धेरै धन्यवाद छ युवाहरूलाई!!!
27/05/2023

साथी युवा क्लबलदाव्रा आज लाटिकोइली स्थित शिव मन्दिरको सरसफाई गरेको छ धेरै धेरै धन्यवाद छ युवाहरूलाई!!!

16/02/2023
२०७९ महा शिवरात्री को लागी वि. न.पा ९ मा रहेको अैतीहासीक शिवमंन्दिर को लागी ५० हजार बराबरो आब्सेक सामाग्री तथा भवनहरूमा ...
16/02/2023

२०७९ महा शिवरात्री को लागी वि. न.पा ९ मा रहेको अैतीहासीक शिवमंन्दिर को लागी ५० हजार बराबरो आब्सेक सामाग्री तथा भवनहरूमा रंग रोगंन् गरीदीनु भयको मा citizenbank सुर्खेतलाई धन्यवाद व्येक्त गर्दछै!

महाशिवरात्री मेला २०७८/११/१७ गते महाशिवरात्रीको पावन अवसरमा यहाँहरु सम्पुर्णलाई सादर निमन्त्रणा गर्दछौ।स्थान- लाटिकोइली ...
27/02/2022

महाशिवरात्री मेला २०७८/११/१७ गते महाशिवरात्रीको पावन अवसरमा यहाँहरु सम्पुर्णलाई सादर निमन्त्रणा गर्दछौ।स्थान- लाटिकोइली शिव मन्दिर साथै दुध दही चीनी आदी सहयोग गर्ने ईछ्छुक दाताले सम्पर्क गर्नु होला ! 9861391776/9812442577

The Latikoili Temple is an ancient Shiva temple located in the middle of Latikoili, Surkhet.Large crowds, from devotees ...
05/08/2021

The Latikoili Temple is an ancient Shiva temple located in the middle of Latikoili, Surkhet.

Large crowds, from devotees of Shiva to ta***ic, gather at the temple during major festivals like Shivaratri, Teej and Shrawan fasting to celebrate.

PC: Susheel Shrestha

तस्बिर: योगेश के.सी.
05/08/2021

तस्बिर: योगेश के.सी.

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Latikoili Shiva Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category