Grace Way Church Gumi

Call Directions Contact the place of worship

Grace Way Church Gumi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Grace Way Church Gumi, Church, surkhet, Surkhet.

Therefore go and make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit, and teaching them to obey everything I have commanded you.

तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको...
03/04/2026

तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
-यशैया ५३:५

Happy Good Friday
अशल शुक्रबारको सबै जनालाई शुभकामना !✝️❤️🩸

ग्रेस वे चर्चको २१ दिने उपवास प्रार्थनाको आज अन्तिम दिन सङ्गती पछिको सामुहिक भोजन ।The final day of 21 days fasting and ...
22/01/2026

ग्रेस वे चर्चको २१ दिने उपवास प्रार्थनाको आज अन्तिम दिन सङ्गती पछिको सामुहिक भोजन ।
The final day of 21 days fasting and prayer.

मिति २०८२ माघ ५ गते बालसङ्गतीका नानीबाबुहरु, शिक्षिकाहरु र पाष्टरअगुवाहरुको बनभोज कार्यक्रमका केही झलकहरु ।Graceway Chil...
20/01/2026

मिति २०८२ माघ ५ गते बालसङ्गतीका नानीबाबुहरु, शिक्षिकाहरु र पाष्टरअगुवाहरुको बनभोज कार्यक्रमका केही झलकहरु ।
Graceway Children Fellowship Picnic 2025

ग्रेस वे चर्चको भोलि हुने ख्रीष्टमस सेवामा हजुरहरुलाई स्वागत गर्दछौ । मिति: २०८२ पौष १० गते बिहीबारसमय: बिहान ठिक ११:०० ...
24/12/2025

ग्रेस वे चर्चको भोलि हुने ख्रीष्टमस सेवामा हजुरहरुलाई स्वागत गर्दछौ ।
मिति: २०८२ पौष १० गते बिहीबार
समय: बिहान ठिक ११:०० बजे

fans

पुनरुत्थान दिवसको शुभकामना ! (Happy Easter)He is Risen✝️मत्ती २८:६ उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ ...
20/04/2025

पुनरुत्थान दिवसको शुभकामना ! (Happy Easter)
He is Risen✝️
मत्ती २८:६ उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।

पवित्र शनिवार (Holy Saturday)
19/04/2025

पवित्र शनिवार (Holy Saturday)

Address

Surkhet
Surkhet

Telephone

+9779824515815

Website

Alerts

Be the first to know and let us send you an email when Grace Way Church Gumi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Grace Way Church Gumi:

Shortcuts

Share

Category