Zion Grace Church

Zion Grace Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zion Grace Church, Religious organisation, Rampur/sunwal, Sunwal.

शीर्षक : आँसुमा साथ दिऔँ, पीडामा प्रार्थना गरौँ 🙏विनाशकारी विपद्ले घर–परिवार उजाडेको छ, धेरैको जीवन पीडामा छ र कैयौँ परि...
29/08/2026

शीर्षक : आँसुमा साथ दिऔँ, पीडामा प्रार्थना गरौँ 🙏

विनाशकारी विपद्ले घर–परिवार उजाडेको छ, धेरैको जीवन पीडामा छ र कैयौँ परिवार अनिश्चित भविष्यको सामना गरिरहेका छन् ।
यस्तो कठिन घडीमा हामी दुःखमा परेकाहरूको साथमा उभिऔँ र प्रार्थनामा हातेमालो गरौँ । 🙏

पीडितहरूको सुरक्षा, उद्धार, उपचार, स्वास्थ्यलाभ र पुनःस्थापनाका लागि प्रार्थना गरौँ । उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण व्यक्ति र राज्य तथा संस्थाहरूलाई परमेश्वरले शक्ति, बुद्धि, साहस र सुरक्षा प्रदान गरून् ।

परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता। भजनसंग्रह ४६:१

❤️ आज हाम्रो प्रार्थना—विपदमा परेकाहरूको आशा बनोस् ।

सियोन ग्रेस चर्च परिवार, नवलपरासी, ब.सु.प., नेपाल

#आँसुमा_साथ_दिऔँ
#पीडामा_प्रार्थना_गरौँ
#विपदमा_परेकाहरूको_लागि
#प्रार्थनामा_एकताबद्ध
#एकताबद्ध_भएर_प्रार्थना
#विपदमा_साथ
#उद्धार_र_राहत
#पीडितहरूको_लागि
#प्रार्थना_गरौँ
#सियोन_ग्रेस_चर्च_परिवार
#नवलपरासी
#नेपाल




29/05/2026


14/05/2026

29/01/2026

24/01/2026



24/01/2026


18/01/2026


18/01/2026

Address

Rampur/sunwal
Sunwal

Opening Hours

Thursday 09:30 - 23:00
Saturday 09:00 - 17:00

Telephone

+9779804410983

Website

Alerts

Be the first to know and let us send you an email when Zion Grace Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share