FGT Baskoti Church

FGT Baskoti Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FGT Baskoti Church, Religious organisation, muda baskoti, Sukhar.

2 May 2026(2083-01-19)भेडा र गोठालो भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर...
02/05/2026

2 May 2026(2083-01-19)
भेडा र गोठालो भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद 🙏🙏

25 Apr 2026/2083/01/12मण्डली बगाल को रूपमा कसरी चल्नु पर्छ। भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट परमेश्...
25/04/2026

25 Apr 2026/2083/01/12
मण्डली बगाल को रूपमा कसरी चल्नु पर्छ। भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद 🙏🙏

18 February 2026(2083/01/05)मण्डली बगाल को रूपमा कसरी चल्नु पर्छ। भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट ...
18/04/2026

18 February 2026(2083/01/05)
मण्डली बगाल को रूपमा कसरी चल्नु पर्छ। भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद 🙏🙏

हाम्रा सबै मण्डली परिवार र साथी मित्रहरु सबैलाई नयाँ वर्ष २०८३ सालको धेरै धेरै शुभकामना। यस २०८३ सालमा परमेश्वरले तपाईहर...
14/04/2026

हाम्रा सबै मण्डली परिवार र साथी मित्रहरु सबैलाई नयाँ वर्ष २०८३ सालको धेरै धेरै शुभकामना। यस २०८३ सालमा परमेश्वरले तपाईहरु सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।

11 April 2026 (2082-12-28)परमेश्वरलाई आदर गर्नु पर्छ भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट परमेश्वरको शक...
11/04/2026

11 April 2026 (2082-12-28)
परमेश्वरलाई आदर गर्नु पर्छ भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद 🙏🙏

4 April 2026 (2082-12-21)प्रभु येशु ख्रीष्टको महान बलिदानद्वारा प्राप्त आशिषहरु भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चु...
04/04/2026

4 April 2026 (2082-12-21)
प्रभु येशु ख्रीष्टको महान बलिदानद्वारा प्राप्त आशिषहरु भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चुडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद 🙏🙏

28 March 2026 (2082-12-14)जागा रहो तयार रहो भन्ने विषयमा आज सेवक श्री डम्बर ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी ...
28/03/2026

28 March 2026 (2082-12-14)
जागा रहो तयार रहो भन्ने विषयमा आज सेवक श्री डम्बर ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद🙏🙏

21 March 2026(2082/12/07प्रभु भोज भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चूडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर ह...
21/03/2026

21 March 2026(2082/12/07
प्रभु भोज भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चूडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद 🙏🙏
#प्रभु भोज, प्रभु येशू ख्रीष्टले दिनुभएको विधि हो।
# यो विधि उहाँले आफ्नो सम्झनाको निम्ति दिनुभएको हो।
# उहाँलाई सम्झाउँदै गर्दा उहाँले गर्नुभएका निम्न कुराहरूलाई हामीले सम्झनुपर्छ।
1. उहाँले बगाउनुभएको रगतद्वारा हामीले के पायौ ?
2 उहाँको मृत्युद्वारा हामीले के पायौं?
3. उहाँको पुनरागमनमा हामी उहाँसँग फेरि उत्सवको भोजमा सहभागी हुनेछौं।

14 March  2026(2082-11-30)प्रतिज्ञा प्राप्त गर्ने उत्तम तरिका भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चूडामणि ज्यूबाट परमे...
14/03/2026

14 March 2026(2082-11-30)
प्रतिज्ञा प्राप्त गर्ने उत्तम तरिका भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चूडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद🙏🙏

यस एप.जि.टी.बाँसकोटी बौनिया चर्चको अगुवा भाइ डम्बर अनि कुम्बिया हाउस चर्चका पास्टर बाबु राहुललाई जन्मदिनको धेरै धेरै बधा...
13/03/2026

यस एप.जि.टी.बाँसकोटी बौनिया चर्चको अगुवा भाइ डम्बर अनि कुम्बिया हाउस चर्चका पास्टर बाबु राहुललाई जन्मदिनको धेरै धेरै बधाई छ। परमेश्वरले भाइ डम्बरलाई अनि बाबु राहुललाई धेरै आशिष दिनुभएको होस् । ( एफ.जि.टि.बाँसकोटी बौनिया चर्च परिवार)

7 March  2026(2082-11-23)प्रतिज्ञा प्राप्त गर्ने उत्तम तरिका । भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चूडामणि ज्यूबाट परम...
07/03/2026

7 March 2026(2082-11-23)
प्रतिज्ञा प्राप्त गर्ने उत्तम तरिका । भन्ने विषयमा आज परमेश्वरको दास रेभ.पा.चूडामणि ज्यूबाट परमेश्वरको शक्तिशाली वचन सुनेर हामी सबै आशिषित भयौँ।
धन्यवाद🙏🙏

यस बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा रही यस क्षेत्रको विकास र समृद्धिमा ठूलो योगदान गर्नुभएका आदरणीय व्यक्तित्व बर्दग...
07/03/2026

यस बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा रही यस क्षेत्रको विकास र समृद्धिमा ठूलो योगदान गर्नुभएका आदरणीय व्यक्तित्व बर्दगोरिया गाउँपालिकाको पूर्व अध्यक्ष श्री बलिराम डंगौरा थारुज्यूको निधनको खबरले सोकित बनाएको छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दछौं । यस दुःखद घडीमा परिवारजन आफन्त र उहाँका मित्रहरू सबैलाई परमेश्वरले धैर्य धारण गर्ने सामर्थ्य दिनुभएको होस्। (F.G.T. बाँसकोटी बौनिया चर्च परिवार)

Address

Muda Baskoti
Sukhar

Website

Alerts

Be the first to know and let us send you an email when FGT Baskoti Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share