06/12/2025
#मिति २०८२/०८/२० गते शनिबारका दिन हाम्रो सिरहा नगरपालिका वडा नं -२० ( लगडी गदियनी ) स्थित श्री श्री १०८ श्री बजरंगबली मन्दिरको महन्थ श्री वैष्णव वीणा दास द्वारा आयोजित एक मण्डली तथा बालभोग आयोजना गरिएको केही झलकहरु..... 🚩🚩🚩जय श्री राम। सनातन हिन्दु धर्मको पवित्र भोग......🚩🚩🚩