St. Timothy Believers Eastern Church kogati Sindhulii

St. Timothy Believers Eastern Church kogati Sindhulii To share the Love of God

आज संगती पछि आमा दिदीबहिनीहरुको आयोजनामा चर्च सरसफाई कार्य सम्पन्न गरियो। सहभागी सम्पुर्णलाई धन्यवाद ।
22/03/2025

आज संगती पछि आमा दिदीबहिनीहरुको आयोजनामा चर्च सरसफाई कार्य सम्पन्न गरियो। सहभागी सम्पुर्णलाई धन्यवाद ।

05/02/2025
बिलिभर्स इस्टर्न चर्च सिन्धुली जिल्ला आमा-दिदीबहिनी संगतिद्धारा सञ्चालित सिलाईकटाई तालिप बि.इ.सि. कोगटिमा १४ माघ २०८१ मा...
28/01/2025

बिलिभर्स इस्टर्न चर्च सिन्धुली जिल्ला आमा-दिदीबहिनी संगतिद्धारा सञ्चालित सिलाईकटाई तालिप बि.इ.सि. कोगटिमा १४ माघ २०८१ मा उदघाटन भएको छ।

प्ररमप्रभुको उपस्थितिमा कति आनन्द छ। त्यसैले त्यो आनन्दको लाभ लिन संगतिमा सधै सहभागी बनौ।
28/01/2025

प्ररमप्रभुको उपस्थितिमा कति आनन्द छ। त्यसैले त्यो आनन्दको लाभ लिन संगतिमा सधै सहभागी बनौ।

आज डिसेम्बर 25 का दिन सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिले भव्यताका साथ ख्रीष्टमस कार्यक्रम सम्पन्न गरेको छ।
25/12/2024

आज डिसेम्बर 25 का दिन सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिले भव्यताका साथ ख्रीष्टमस कार्यक्रम सम्पन्न गरेको छ।

सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिले आज मिति २०८१ पौष ६ गते शनिवारको संगती पछि एकआपसमा उपहार साटासाट गर्दै ख्रीष्ट्...
21/12/2024

सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिले आज मिति २०८१ पौष ६ गते शनिवारको संगती पछि एकआपसमा उपहार साटासाट गर्दै ख्रीष्ट्मस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिका नयाँ सदस्य अमिशा बैनिको घरमा आज मिति २०८१ पौष १ गते बिहान घरेलु संगति भएको थिय...
16/12/2024

सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिका नयाँ सदस्य अमिशा बैनिको घरमा आज मिति २०८१ पौष १ गते बिहान घरेलु संगति भएको थियो । उक्ता संगतिमा सहभागी हुँदा बैनिले अर्थोडक्स चर्चको परम्परा अनुसार पारिवारिक वेदि तयार गर्नु भएको देख्न पाउँदा हामी संगतिमा सहभागी सबै जना अझ आशिषित भएका छौ।

हिब्रू १०:२५. कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीह...
06/12/2024

हिब्रू १०:२५. कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।

06/12/2024

तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।
१ यूहन्ना २:१९

नौ महिना बाइबल कलेज सम्पन्न गरि सेवकाई क्षेत्रमा जान लाग्नु भएको सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिका आदरणीय दाई दु...
30/11/2024

नौ महिना बाइबल कलेज सम्पन्न गरि सेवकाई क्षेत्रमा जान लाग्नु भएको सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिका आदरणीय दाई दुर्गा ब. सुनुवार ज्युलाई आज मंसिर १५ / २०८१ मा सम्पुर्ण मन्डली परिवारले प्रार्थना सहित बिदाई गर्नुभएको छ।

सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिको भाइ फिलिप राई बैवाहिक बन्धनमा बाधिनु भएको छ। उहाँहरु दुबै जनालाई बैवाहिक जिवनक...
21/11/2024

सन्त तिमोथी बिलिभर्स इस्टर्न चर्च कोगटिको भाइ फिलिप राई बैवाहिक बन्धनमा बाधिनु भएको छ। उहाँहरु दुबै जनालाई बैवाहिक जिवनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।

Address

Dudhauli/10
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when St. Timothy Believers Eastern Church kogati Sindhulii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to St. Timothy Believers Eastern Church kogati Sindhulii:

Share