Shanti A.G church

Shanti A.G church Jesus say, “I am the way and the truth and the life. No one comes to the Father except through me��

15/08/2026
Saturday fellowship शनिबारको सङ्गति:
15/08/2026

Saturday fellowship

शनिबारको सङ्गति:

१ यूहन्‍ना 1:7 [7] तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र...
12/08/2026

१ यूहन्‍ना 1:7
[7] तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

Verse of the day 🙌🏻गलाती 6:9 [9] भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछ...
11/08/2026

Verse of the day 🙌🏻
गलाती 6:9
[9] भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

08/08/2026

Practice Makes Progress

पवल भन्छन् कि उनी अहिलेसम्म सिद्ध भइसकेका छैनन्, तर उनी अगाडि बढिरहन्छन् र लक्ष्यतर्फ निरन्तर प्रयास गरिरहन्छन्।

Philippians 3:12-14: Paul says he is not yet perfect, but he keeps pushing forward and pressing on toward the goal.

प्रकाश 21:4  उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन...
28/07/2026

प्रकाश 21:4
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”

25/07/2026

Saturday fellowship and verse of the day
शनिबारको सङ्गति र वचन:

(मर्कूस १६:१५) अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै मानिसहरूलाई सुसमाचार सुनाओ।”

(Mark 16:15) And he said unto them, Go ye into all the world, and preach the gospel to every creature.

मनन (Reflection) गर्:व्यस्तताले भरिएको यो संसारमा, हामी पनि कतै मार्था जस्तै अनेकौं चिन्ता र काममा अलमलिइरहेका त छैनौ? आ...
04/07/2026

मनन (Reflection) गर्:
व्यस्तताले भरिएको यो संसारमा, हामी पनि कतै मार्था जस्तै अनेकौं चिन्ता र काममा अलमलिइरहेका त छैनौ? आउनुहोस्, आज केही समय निकालेर मरियम जस्तै प्रभुको चरणमा बस्न र उहाँको कुरा सुन्न "असल भाग" रोजौं।
In the middle of a busy day, let's remember to slow down, sit at His feet

Address

Sindhuli

Alerts

Be the first to know and let us send you an email when Shanti A.G church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share