10/08/2025
मिति २०८२/४.२६/ गतेकाlदिन सिमरास्थित श्री त्र्यम्बकेश्वर मन्दिर मा रुद्री पूजा हवन र दिव्य र भव्य आरतीकोi आयोजना गरिएकाले समस्त भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
रुद्री पूजा हवन को समय बिहान .९.४० मा
आरती को समय साँझ ६.३०बजे🕉️ मा