Shree Shiva Nandeshwar Mahadev Mandir,Rajghat Sarlahi

Shree Shiva Nandeshwar Mahadev Mandir,Rajghat Sarlahi The site is open every day from 4 AM to 9 PM.

13/04/2024

Wish you all a very Happy New Year 2081!
नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना !

27/03/2024

एसईई परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूको उत्कृष्ट सफलता र उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना।

24/03/2024

Shree Shiva Nandeshwar Mahadev Mandir,Rajghat Sarlahi भन्ने वित्तिकै तपाईहरुको दिमागमा के आउछ??

निमन्त्रणा ! निमन्त्रणा ! निमन्त्रणा !!दाहाल टोल  राजघाट बागमती नगरपालिका -६ , शिव नन्देश्वोर मन्दिर सर्लाही जिल्ला वाग्...
02/03/2024

निमन्त्रणा ! निमन्त्रणा ! निमन्त्रणा !!
दाहाल टोल राजघाट बागमती नगरपालिका -६ , शिव नन्देश्वोर मन्दिर सर्लाही जिल्ला वाग्मती नगरपालिका -६ स्थित श्री शिव नन्देश्वर महादेव मन्दिर परिसरमा यही फागुन १५ देखि २५ सम्म श्री शिव महापुराण धन-धान्याञ्चल महायज्ञ भव्य रूपमा चलिरहेको हुँदा सम्पुर्णमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। कार्यक्रमका आकर्षणहरू:

-आरती
-संगीतमय श्री शिवमहापुराण पाठ, पारायण तथा प्रवचन
-भक्ति संगीत
-झाँक्री/देवलिला प्रदर्शन
!! ॐ नमः शिवाय !!

02/03/2024
26/02/2024

निमन्त्रणा ! निमन्त्रणा ! निमन्त्रणा !!
आज बिहान 8:00 बजे दाहाल टोल शिव मन्दिरमा कलश यात्रा
हुने हुँदा सम्पुर्णमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ ।
@राजघाट बागमती नगरपालिका -६ , शिव नन्देश्वोर मन्दिर

26/02/2024

ॐ नम:शिवाय !!!

सर्लाहीमा हुन गैरहेको श्री शिव महापुराणमा सबैजना पाल्नुहोला !
26/02/2024

सर्लाहीमा हुन गैरहेको श्री शिव महापुराणमा सबैजना पाल्नुहोला !

Address

Bagmati Municipality-6, Rajghat, Sitapur Sarlahi
Sarlahi

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shiva Nandeshwar Mahadev Mandir,Rajghat Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shree Shiva Nandeshwar Mahadev Mandir,Rajghat Sarlahi:

Share