25/03/2026
🌿✨ धार्मिक निमन्त्रणा ✨🌿
नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ☸️🙏
बुटवलको ऐतिहासिक पद्म चैत्य विहारमा आयोजना हुने विशेष "धम्मपद अट्ठकथा देशना" कार्यक्रममा सहभागी भई धर्मलाभ लिनुहुन सम्पूर्ण सद्धर्म धर्मप्रेमी महानुभावहरूमा श्रद्धापूर्वक निमन्त्रणा गर्दछौं। 🌼 धर्मको मार्गमा हिँडौं र पुण्य कमाऔं। 🏵️
📜 कार्यक्रमको विवरण:
💎━━━━━━━━━━━━━━━━━━━💎
📅 मिति: २०८२ चैत्र १२ गते, बिहीबार (चैत्र शुक्ल अष्टमी तिथि)
📖 विषय: धम्मपद अट्ठकथा देशना विशेष
⏰ समय: बिहान ६:३० बजेदेखि ९:०० बजेसम्म
📍 स्थान: ११२ वर्ष पुरानो ऐतिहासिक पद्म चैत्य विहार, बुटवल-१
🎙️ धर्मदेशना: भिक्षु कविन्दो स्थविरबाट
💎━━━━━━━━━━━━━━━━━━━💎
🙌 कार्यक्रम विवरण: 🙌
🎵 ज्ञानमाला भजन र शील प्रार्थना
🧘 सामूहिक ध्यान र बुद्धपूजा
📚 धम्मपद अट्ठकथामा आधारित विशेष धर्मदेशना
🕯️ धर्मपूजा, दानप्रदान र पुण्यानुमोदन
भवतु सब्ब मंगलं! ☸️🪷
आयोजक:
पद्म चैत्य विहार परिवार
बुटवल-१ 🏠