21/08/2026
बप्तिस्मा केवल पानीमा डुब्नु मात्र होइन, यो ख्रीष्टसँगको हाम्रो विश्वास र नयाँ जीवनको सार्वजनिक घोषणा हो।
यसकारण बप्तिस्माद्वारा हामी उहाँसँगै मृत्युभित्र गाड़ियौं, कि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराइनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड़्नुपर्दछ।
रोमी ६:४
कलस्सी प्रार्थना भवन कोटीहावामा भएको बप्तिस्मा सेवा ०४/०५/२०८३ |