नेपाली सु-समचारिय मण्डली सल्लेनी रामेछाप ।

  • Home
  • Nepal
  • Ramechhap
  • नेपाली सु-समचारिय मण्डली सल्लेनी रामेछाप ।

नेपाली सु-समचारिय मण्डली सल्लेनी रामेछाप । नेपालमा आत्मिक खबर प्रचर गर्ने

06/09/2026
06/09/2026

तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे,
र तेरा योजनाहरू सफल हुनेछन्।
हितोपदेश १६:३

05/09/2026

म पल्टन्छु, र निदाइहाल्छु, म फेरि बिउँझन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ।
भजनसंग्रह ३:५

03/09/2026

धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।
भजनसंग्रह १:१

01/09/2026

Aajko bachan

01/09/2026

उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ, म कहिल्यै डग्नेछैनँ।
भजनसंग्रह ६२:२

29/08/2026

येशूले भन्नुभयो, "म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।"
यूहन्ना ८:१२

28/08/2026

तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ ।
यूहन्ना १४:१५

22/08/2026

येशूले फेरि तिनीहरूलाई भन्नुभयो, "म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।"
यूहन्ना ८:१२

21/08/2026

आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
रोमी १२:१२

Address

Ramechhap

Alerts

Be the first to know and let us send you an email when नेपाली सु-समचारिय मण्डली सल्लेनी रामेछाप । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share